Wednesday, April 17

Tag: यौन क्रिडा

यौन सम्पर्क सुरु हुनुअघि के चाहन्छन् महिला?
शिक्षा

यौन सम्पर्क सुरु हुनुअघि के चाहन्छन् महिला?

यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो। तर, यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ। यस विषयमा धेरै अध्ययन भएका छन् भने लेख रचनासमेत लेखिएका छन्। पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ। यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाले यौन सम्बन्धको बेला के सोच्छन् भन्ने तथ्य बाहिर आएको हो। यस्ता छन् शोधका केही तथ्य: यौन क्रिडामा पूरा ध्यान ओच्छ्यानमा हुँदा महिला आफ्नो पार्टनरले पूरै ध्यान यौन सम्बन्धमै देओस भन्ने चाहन्छन्। सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्रेम बढी अनुभव हुने बताएका थिए। आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष, यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने अध...