Tuesday, July 16

Tag: युट्युब

युट्युबबारे ६ रोचक तथ्य
प्रविधि

युट्युबबारे ६ रोचक तथ्य

मनपर्ने टेलिभिजन कार्यक्रम छुट्यो ? या त मध्यरातमा सुरु हुने प्रिमियर लिगका खेल या होस् केहि लाइभ कार्यक्रम जुन हेर्ने मन भए पनि विभिन्न कारणले हेर्न छुटाइरहनु भएको छ? चिन्ता रहेन अब, यस्तै कुराको एउटै समाधान छ युट्युब । हलिउडको मुभी सिरिज ‘डक्टर स्ट्रेंज’को ट्रेलर होस् वा नेपाली ‘छक्का पन्जा’ संसार भर  चाहेको बेलामा हेर्न पाइन्छ । युट्युब सर्च इन्जिन जाइन्ट कम्पनी गुगलको भिडियो स्ट्रिमिंग सर्भिस हो भन्ने कुरा त धेरैलाई थाहा छ तर, यसैका  केही रोचक तथ्य छन् जुन तपाइलाई थाहा नभएको हुनसक्छ। १. गुगलको आफ्नै उत्पादन थिएन पैसा आदानप्रदान गर्न सकिने परिचित पेमेन्ट गेटवे  पेपलमा कार्यरत तीन युवाले युट्युबको स्थापना गरेका थिए ।।  चाड हर्ले, स्टिभ चेन र जावेद करिमले सन् २००५ युट्युबको सुरू गरे। सन् २००६ अर्थात् स्थापनाको एक बर्षमै गुगलले १.६५ बिलियन अमेरिकी डलरमा उसलाई किनेको हो । २. प्रयोगकर्ता  ...