Wednesday, February 21

Tag: यात्रा : अ म्युजिकल भ्लग

यात्रा : अ म्युजिकल भ्लग हेरेपछि कलाकारहरूको यस्तो प्रतिक्रिया
मनाेरञ्जन

यात्रा : अ म्युजिकल भ्लग हेरेपछि कलाकारहरूको यस्तो प्रतिक्रिया

गत शुक्रबारबाट प्रदर्शनमा आईको फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ लाई विशेष शो मा रुचाइएको छ । प्रदर्शनकै दिन राजधानी स्थित बिग मुभिजमा फिल्मको शो हेर्न पुगेका सेलिब्रेटीले फिल्म रुचाएका हुन् । डेब्यु फिल्ममार्फत नै दर्शकमा मनमा बस्न सफल सलिनमान बनियाको काम अझै परिपक्क भएको प्रतिक्रिया प्राप्त भएको छ। फिल्म हेर्न आइपुगेकाले सलिनको अभिनय र एक्सनको तारिफ गरेका छन्। फिल्म हेर्न शिव श्रेष्ठ, दिनेश डिसी, दीपकराज गिरी, दीपाश्री निरौला, रेखा थापा, सीताराम कट्टेल, कुन्जना घिमिरे, रमेश उप्रेती, निर्माता माधव वाग्ले, निर्देशक दिवाकर भट्टराई, निर्देशक मिलन चाम्स, निर्देशक अपिल विष्ट सहित भद्रगोल टिमलगायतले फिल्म हेर्दै तारिफ गरेका हुन्। सम्पूर्णले फिल्मले मनोरंजनसंगै युवालाई दायित्वबोध गराउने विषय रहेको भन्दै तारिफ गरे । सलिनलाई फिल्मनगरीमा उज्वल भविष्य रहेको भन्दै प्रतिक्रिया प्राप्त भयो । फिल्म हेर्न...