Tuesday, July 16

Tag: मोबाइल फोन

अवैध फोन नियन्त्रण गर्ने प्रणाली जडान
प्रविधि, समाचार

अवैध फोन नियन्त्रण गर्ने प्रणाली जडान

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताउनुभएको थियो । बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान गरेको हो । लामो समयको तयारीपश्चात् आजदेखि उक्त प्रणाली जडान गरिएको हो । प्राधिकरणले मोबाइल सेटको आयात पूर्व अनिवार्यरुपमा प्राधिकरणबाट स्तर स्वीकृति गर्न तथा आइएमइआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान रहेको भन्दै मोबालल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू भएको जनाएको छ । प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै एमडीएमएस सिष्टम लागू भए पनि हाल सञ्चालनमा रहेका मोबाइल फोन सञ्चालनमा कुनै अवरोध नहुने जनाएको छ । “पहिलो चरणमा व्यावसायिक ...
बालबालिकाका हातमा मोबाइल दिने अभिभावकलाई डब्लुएचओको चेतावनी
प्रमुख समाचार

बालबालिकाका हातमा मोबाइल दिने अभिभावकलाई डब्लुएचओको चेतावनी

एजेन्सी । अहिले इलेक्ट्रोनिक्स डिभाइलहरू जीवनशैलीको अभिन्न अंग जस्तै भएका छन् । यस्ता डिभाइस बालबालिका हुन् वा अभिभावक दुवैको जिन्दगीको एक भाग भएका छन् । बालबालिकालाई व्यस्त राख्नका लागि अभिभावकले उनीहरूका हातमा मोबाइल दिन वा टेलिभिजन स्क्रिनको अगाडि छोडिदिने गर्दछन् । यस्तो अवस्थामा कतिपय अभिभाकले उनीहरूका बालबालिकाले मोबाइलमा के हेरिरहेका छन् र कति समयदेखि स्क्रिनमा हेरिरहेका छन् भन्ने पनि ध्यान दिँदैनन् । बालबालिका धेरैभन्दा धेरै घरको हाताभित्र इलेक्ट्रोनिक्स डिभाइससँग बिताउँछन् । यसको प्रभाव लामो समयपछि मात्रै देखिने विश्व स्वास्थ्य संगठन डब्लुएचओले बताएको छ । यस्तो गर्ने अभिभावकलाई डब्लुएच‌ओले एक रिपोर्टमा बालबालिकाको स्क्रिन गाइडलाइन जारी गर्दै सचेत गराएको छ । रिपोर्टमा डब्लुएचओले पाँच वर्षभन्दा कम उमेरका बालिबालिकाका लागि स्क्रिन टाइम निर्धारण गरेको छ। अहिलेसम्म बालबालिका स्क्रिनको ...