Wednesday, February 21

Tag: मृत्यु

अचम्मित पार्ने मृत्युबारे १२ रोचक तथ्य
रोचक

अचम्मित पार्ने मृत्युबारे १२ रोचक तथ्य

जीवन अनिश्चित छ अनि मृत्य अवश्यम्भावी । त्यसैले हामीले मृत्युसँग जोडिएका केही रोचक तथ्य यहाँ पस्किँदैछौं जसबारे थाहा पाउँदा अचम्मित हुनुहुनेछ तपाईं । १. न्यूयोर्क शहरमा प्राकृतिक मृत्युले भन्दा आत्महत्याले धेरैको ज्यान लिने गरेको छ । २. दायाँ हातले काम गर्ने मानिसभन्दा बायाँ हातले काम गर्ने मानिसको तीन वर्ष पहिले मृत्यु हुन्छ । ३. शार्कको हमलाले मृत्यु हुने तुलनामा नरिवलको गट्टा टाउकोमा खसेपछि मृत्यु हुने सम्भावना अत्यधिक हुन्छ । ४. अमेरिकामा रक्सी पिएको एक ड्राइभरले हरेक घण्टा १ व्यक्तिको हत्या गर्दछ । ५. सगरमाथामा २ सय भन्दा बढिको शव रहेको छ । ६. संसारमा हरेक ४० सेकेन्डमा एक व्यक्तिले आत्महत्या गर्दछन् । ७. शार्कले हरेक वर्ष १२ जनाको ज्यान लिन्छ जबकी मानिसले हरेक घण्टा ११ हजार ४ सय १७ वटा शार्कलाई मार्दछ । ८. सन् १९२३ मा जन्मिएका सबै सोभियत पुरुषमध्ये ८० प्रतिशत दोस्रो विश्व युद्धमा मारि...