Sunday, July 21

Tag: मुटुरोग

धेरै बच्चा जन्माएका बावुआमालाई मुटुरोगको बढी खतरा
स्वास्थ्य

धेरै बच्चा जन्माएका बावुआमालाई मुटुरोगको बढी खतरा

पाँच वा त्योभन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ । 'यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्वन्धित गराइएको थियो, ती अध्ययनमा पहिलो बच्चा जन्माउँदाको उमेर र त्यसपछि ती महिलाको जीवनमा मुटुसम्वन्धी रोगको खतराका बारेमा अध्ययन गरिएको छ,' अध्ययनकर्ताहरूले भनेका छन् । उनीहरूका अनुसार अहिले भने परिवारको आकार वा बच्चाको संख्या र महिलालाई हुने मुटु रोगको सम्भावनाका बारेमा अध्ययन गरिएको छ । यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता सारा हिप्पले पाँच वा पाँच भन्दा बढी बच्चा भएका ३० प्रतिशत बाबुआमालाई विभिन्न प्रकारको मुटुसम्वन्धी रोग भएको पाइएको जानकारी दिए । तर एक वा दुई सन्तान भएका मध्ये २२ प्रतिशत बाबुआमालाई मात्रा यस्तो समस्याहरू देखिएको उनले बताए । त्यसैगरी, बालबालिका नै नभएकामध्ये २१ प्रतिशतलाई मुटुसम्ब...
धेरै बच्चा जन्माएका बावुआमालाई मुटुरोगको बढी खतरा
जीवनशैली, प्रमुख समाचार, मनाेरञ्जन, विश्व, शिक्षा, समाचार, साहित्य, स्वास्थ्य

धेरै बच्चा जन्माएका बावुआमालाई मुटुरोगको बढी खतरा

एनआई । पाँच वा त्योभन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ । 'यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्वन्धित गराइएको थियो, ती अध्ययनमा पहिलो बच्चा जन्माउँदाको उमेर र त्यसपछि ती महिलाको जीवनमा मुटुसम्वन्धी रोगको खतराका बारेमा अध्ययन गरिएको छ,' अध्ययनकर्ताहरूले भनेका छन् । उनीहरूका अनुसार अहिले भने परिवारको आकार वा बच्चाको संख्या र महिलालाई हुने मुटु रोगको सम्भावनाका बारेमा अध्ययन गरिएको छ । यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता सारा हिप्पले पाँच वा पाँच भन्दा बढी बच्चा भएका ३० प्रतिशत बाबुआमालाई विभिन्न प्रकारको मुटुसम्वन्धी रोग भएको पाइएको जानकारी दिए । तर एक वा दुई सन्तान भएका मध्ये २२ प्रतिशत बाबुआमालाई मात्रा यस्तो समस्याहरू देखिएको उनले बताए । त्यसैगरी, बालबालिका नै नभएकामध्ये २१ प्रतिशतलाई म...