Sunday, July 21

Tag: महेश काफ्ले

‘नाच फिरिर’बाट चर्चित महेश काफ्लेको ‘माया बिरानी’ [भिडियो]
मनाेरञ्जन

‘नाच फिरिर’बाट चर्चित महेश काफ्लेको ‘माया बिरानी’ [भिडियो]

काठमाडौं : 'नाच फिरिरि'बाट चर्चा बटुलेका गायक महेश काफ्लेले नयाँ गीत सार्वजनिक भएको छ। उनले 'माया बिरानी' बोलको नयाँ गीत ल्याएका हुन्। गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ। गीतको शब्द र संगीत स्वयं महेशको रहेको छ। असिम शाहको निर्देशनमा बनेको गीतको भिडियोमा भने नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई फिचर भएका छन्। एरेन्ज उदयराज पौडेल रहेका छन् भने कोरियोग्राफर राजिब समारले गरेका हुन्। भिडियो हरि हुमागाईं र उत्तम हुमागाईंले खिचेका हुन् भने इडिट लोकेश बज्रचार्यको रहेको छ। भिडियो जि २१ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। https://www.youtube.com/watch?v=-kVUygjWVG4...