Saturday, April 20

Tag: मनोबल

मनोबल उच्च बनाउने अचूक उपाय
जीवनशैली

मनोबल उच्च बनाउने अचूक उपाय

कतिपय क्षमतावान् मानिस पनि उच्च मनोबलको अभावमा समाजमा पछि परिरहेका हुन्छन् । विभिन्न कारणले व्यक्तिको मनोबल कमजोर भइरहेको हुन्छ । देशको प्रतिकूल अवस्था, पारिवारिक असमझदारी र शारीरिक अवस्था आदि । यद्यपि, केही कुरा व्यवहारमा लागू गर्न सके आफ्नो मनोबल सधैँ उच्च राख्न सकिन्छ । सबैभन्दा पहिला आफूमा नकारात्मक सोच र व्यवहार कसरी हावी भयो भन्ने पत्ता लगाउनुपर्छ । त्यसपछि नकारात्मक कुरालाई चिर्दै आफूभित्रको सकारात्मक पक्षलाई उजागर गर्दै जानुपर्छ । डर, चिन्ता, तनावलगायत विभिन्न डिसअर्डरले हाम्रो अनुभव र व्यवहारलाई प्रभावित गरिरहेको हुन्छ । त्यसैले के कुराले डर सिर्जना गरेको छ, पत्ता लगाएर ती कुराबाट टाढा हुनुपर्छ । डिप्रेसन प्रायः सबै उमेर समूहका व्यक्तिमा देखिन्छ । यसको प्रभावस्वरूप व्यक्तिको क्षमतामा गिरावट आउन सक्छ । यस्तो अवस्थामा चिन्ता कम गर्दै लैजानुपर्छ र समस्यासँग जुध्ने क्षमताको विकास गर्न...