Sunday, July 21

Tag: भाइरल

दिशाको डान्स भाइरल [भिडियो]
मनाेरञ्जन

दिशाको डान्स भाइरल [भिडियो]

एजेन्सी । टाइगर श्राफले जस्तै दिशा पटानी पनि आफ्नो डान्सको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छिन् । हालै दिशाले एक भिडियो सामाजिक सञ्जालमा सेयर गरिन्, जसलाई अहिलेसम्म लाखौँले हेरिसकेका छन् । खासमा दिशाको डान्सको स्टेप आममानिसले रुचाइरहेका छन् । भिडियोमा दिशा चर्चित गायिका सेलेना गोमेजको नयाँ गीतमा नाचिरहेकी देखिन्छिन् । उनले भिडियोलाई इन्स्टाग्राममा सेयर गरेकी छिन् । दिशाको साथमा अर्की युवती पनि देखिन्छिन् । उनले योभन्दा अगाडि पनि यस्ता भिडियो सेयर गरेकी थिइन् । दिशाले टाइगरले जसरी नै फिटनेसलाई खुब ख्याल गर्छिन् । जिममा लामो समयसम्म एक्सरसाइज गर्छिन् । डान्स गरेर पनि आफूलाई फिट राख्छिन् । अहिले दिशा सलमान खानको फिल्म ‘भारत’मा देखिँदै छिन् । यसका साथै चर्चा छ कि दिशा ‘किक २’ मा पनि देखिँदै छिन् । तर, यसको आधिकारिक जानकारी भने आइसकेको छैन । दिशाले ठूलो पर्दामा टाइगर श्राफसँग ‘बागी २’ बाट ...