Sunday, July 21

Tag: बाली

बालीमा झल्किएको नेपाली कला
साहित्य

बालीमा झल्किएको नेपाली कला

– नारायण ढुंगाना शहरलाई सिँगार्न कलाको कति महत्व हुन्छ भन्ने कुरा इण्डोनेशियाको बालीले प्रष्ट्याउँछ । चोकचोकमा देखिएका भीमकाय मूर्तिहरुले जोकोहीलाई प्रफुल्लित बनाउँछ । कलाकार एनबी गुरुङले भन्नुभयो, “त्यो देख्दा खुला सङग्रहालयझैँ लाग्ने, बाली जिउँदो कलाको अनुपम उदाहरण हो ।” त्यही कलाले सिङ्गारिएको इण्डोनेशियाको पर्यटकीय नगरी बालीमा गएको हप्ता भएको अन्तर्राष्ट्रिय जलरङ महोत्सवमा नेपाली कलाकारले दरिलो उपस्थिति देखाएका छन् । ४० देशका कलाकारसामु नेपाली चित्रकारले उक्त महोत्सवलाई नेपाली कला र संस्कृति विश्वसामु चिनाउने अवसरको रुपमा सदुपयोग गरे । सही सोच र व्यवस्थापन गर्ने हो भने नेपालका शहर पनि कोहीभन्दा कम नहुने भन्दै कलाकारहरुले आफ्नो संस्कृति विश्वसामु चिनाइरहँदा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि सिक्नुपर्ने आवश्यकता रहेको औँल्याएका छन् । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष गुरुङले थ...