Wednesday, February 21

Tag: फेक न्युज

FakeNews कसरी चिन्ने ? 
प्रमुख समाचार

FakeNews कसरी चिन्ने ? 

भानुभक्त आचार्य हिजोआज शालिकराम पुडासैनीको आत्म(हत्या) प्रकरणलाई लिएर रवि लामिछानेको समर्थन वा विरोधमा युट्युब र बतासे अनलाइनहरुमा समाचार वा भिडियोमा क्लिक गराउने उद्देश्यले अनेक समाचारहरु आएकाआयै छन् । मान्छेलाई कुन समाचार सही वा गलत हो भनेर पत्याउन गाह्रो परिरहेको छ । अचेल सनसनीपूर्ण हल्ला फैलाएर सामाजिक अमनचयनमा खलल पारेको भनेर पनि सेयर, कमेन्ट वा त्यसको पक्षमा वकालत गर्नेलाई समेत कारबाही हुनसक्छ । तसर्थ, कुनै समाचार सही हो वा गलत भनेर चिन्न जरुरी हुन्छ । फेकन्युज चिन्नका लागि यहाँ केही उपायहरु सुझाइएको छः १.आफूले पहिले कहिल्यै नसुनेको, नखोलेको अनलाइनबाट आएको समाचार पढ्ने बित्तिकै नपत्याउनुहोस् । सकभर त्यस्ता लेखोटहरु नपढ्नुहोस् । पत्याउनका लागि आफूले पहिलेदेखि पढ्ने गरेका, नाम सुनेको, प्रचलित सञ्चार संस्थाहरुको वेबसाइट वा अनलाइन पोर्टल खोल्नुहोस् र आफूले पाएको सूचना सही हो क...