Saturday, April 20

Tag: प्रेमगीत-३

गीतका लागि २ हजार ७ सय १४ जनाको आवेदन, छानिए २५
मनाेरञ्जन

गीतका लागि २ हजार ७ सय १४ जनाको आवेदन, छानिए २५

काठमाडौं : चलचित्र ‘प्रेम गीत’ को सिरिज ‘प्रेम गीत ३’ मा मुख्य अभिनेत्री बन्नका लागि २ हजार ७ सय १४ जना युवतीले आवेदन दिएका छन्। आसुसेन फिल्म्स प्रोडक्सनले चलचित्रको मुख्य क्यारेक्टर गीतका लागि आसुसेन फिल्म्स डट कम तथा आसुसेनको अफिसियल इमेलमा इच्छुकबाट आवेदन माग गरेको थियो। आवेदन दिएका मध्येबाट शुक्रबार उत्कृष्ट २५ जना युवतीलाई अडिसनका लागि छनोट गरिएको छ। निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले २७ सय १४ जनाबाट उत्कृष्ट २५ छनोट गरेको हो। अब, उत्कृष्ट २५ बाट अभिनेत्री अर्थात् चलचित्रको ‘गीत’ पात्रका लागि एक जना छनोट गरिने निर्मता सेनले बताए। उनका अनुसार छनोट गर्न लागिएकी युवतीबाट चलचित्रको भित्रको पात्रको चरित्र, लुक्स, उचाई, अभिनयशैली, सुन्दरता लगायतलाई ध्यान दिइने छ। 'प्रेमको जोडी अर्थात् ‘गीत’ को लागि आएका आवेदन अधिकांश आकर्षक ...