Thursday, May 23

Tag: प्रेम

ब्रेकअपछि केटीहरूले गर्छन् यस्ता ५ अनौठा हर्कत
मनाेरञ्जन

ब्रेकअपछि केटीहरूले गर्छन् यस्ता ५ अनौठा हर्कत

प्रेम एउटा मिठो आभास हो । कसैको मायामा परिन्छ भने एक झलक पाउन पाए संसार जितेजस्तै भावना मनमा बारम्बार आइरहन्छन् । तर, धेरैको माया सजिलै बस्छ पछि सम्बन्ध बिग्रदै गएपछि एकाअर्काप्रति दोषारोपण सुरु हुन्छ । भनिन्छ पनि माया लगाउन त सजिलो छ तर निभाउन साह्रै गाह्रो । ब्रेक-अप भएपछि दुवैजनाले पीडाको महसुस गर्छन् । कतिले व्यक्त गर्न रुचाउँछन् कति लुकाएर राख्छन् । धेरै तनावमा पर्नेहरूले विभिन्न हर्कत समेत गर्छन् । ब्रेकअप भएपछि प्राय केटीहरुको हाउभाउमा धेरै नै परिवर्तन आउने गर्छ । ब्रेक अपपछि धेरै जोडी आफूलाई पूर्ण रूपमा टुटेको महसुससमेत गर्छन् । केही केटीहरू भने ब्रेकअपपछि आफ्नो स्वास्थ्यलाई लिएर चिन्तित हुने गर्छन् । आउनुहोस् हेरौ ब्रेकअपपछि केटीहरूले गर्ने अजबगजब हर्कतहरू : १. रातिराति रक्सी खाएर आफ्नो एक्स बोइफ्रेण्डलाई माया गर्छु भन्दै कन्भिन्स गराउन खोज्छन् । धेरै फोन गरेर केटालाई विभिन्न कु...
यी चार राशिका पुरुषको प्रेममा पागल हुन्छन् महिला
शिक्षा

यी चार राशिका पुरुषको प्रेममा पागल हुन्छन् महिला

राशीसँग हाम्रो जीवनको महत्त्वपूर्ण सम्बन्ध हुन्छ। ज्योतिष शास्त्रका अनुसार राशीले तपाईंको जीवनलाई प्रभाव पारिरहेको हुन्छ। त्यसैले धेरै व्यक्ति आफ्नो दिनको सुरुवात राशी पढेर गर्न चाहन्छन्। यसले उनीहरूलाई दिनभरका योजना बनाउन मद्दत गर्दछ। यस्त प्रकारले विवाहभन्दा पहिला पनि राशीहरूको मलन गरिन्छ। यहाँ हामीले तपाईंलाई भन्न लागेको यी चार राशी भएका व्यक्तिका बारेमा हो जसको प्रेममा महिलाहरू पागल हुन्छन्। यद्यपि सबै राशीहरू आफैँमा खास छन्। ती राशीहरूमा आफ्नै प्रकारको गण छ तर यी चार राशीहरू महिलाहरूका प्रिय हुन्छन्। यी राशीले पुरुषतर्फ महिलाहरूलाई आकर्षित गर्छन्। आउनुहोस जानौँ कुन राशी हुन् जसले महिलालाईं पागल बनाउनछन्: (more…)...