Saturday, April 20

Tag: प्रिया प्रकाश वरियार

प्रिया प्रकाश वरियार फेरि भाइरल, कारण यस्तो
मनाेरञ्जन

प्रिया प्रकाश वरियार फेरि भाइरल, कारण यस्तो

एउटा भिडियोका कारण सामाजिक सञ्जालमा भाइल बनेको मलयाली अभिनेत्री प्रिया प्रकाश वरियार एक पटक फेरि खबरमा छाएकी छन्। तर यसपटक उनी ट्रोलरको निशानामा परेकी छन्। वास्तवमा प्रिया प्रकाशले आफ्नो इन्स्टाग्राममा एउटा तस्बिर सेयर गरेपछि उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले घेरेका हुन्। प्रियाले आफ्नो सामाजिक सञ्जाल इन्स्ट्राग्राममा एक परफ्युम ब्राण्डको प्रमोशन गर्दै तस्बिर शेयर गरेकी थिइन्। तर उनले तस्बिर शेयर गर्दा एउटा गल्ती गरिन्। जसका कारण उनी सामाजिक सञ्जालमा ट्रोल हुन पुगिन्। उनले तस्बिर शेयर गर्दै परफ्युम ब्राण्डका तर्फबाट दिइएको जेनेरिक क्याप्सनलाई कपि पेस्ट गरिदिइन्। उनको गल्ती यही कपि पेस्टमै भएको हो। उनको गल्तीलाई उनका चलाख फ्यान हरूले पक्डिहाले र ट्रोल बनाइदिए। उनले परफ्युम ब्राण्डले दिएको क्याप्सन कपि पेस्ट गर्दा ‘Text content for Instagram and Facebook’ भन्ने शब्द हटाउन बिर्सिइन्। यही कपि...