Monday, February 26

Tag: प्रियंका चोपडा

सरोगेसीबाट आमाबुवा बने प्रियंका र निक जोनस
मनाेरञ्जन

सरोगेसीबाट आमाबुवा बने प्रियंका र निक जोनस

अमेरिकी पप गायक निक जोनस र भारतीय अभिनेत्री प्रियंका चोपडा जोनस आमाबुवा बनेका छन् । प्रियंकाले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । प्रियंकाले शुक्रबार इन्स्टाग्राममा लेखेकी छन्, ‘हामी यो घोषणा गर्न पाउँदा निकै खुसी र उत्साहित छौँ कि सरोगेसीमार्फत हामीले सन्तान प्राप्त गरेका छौँ । परिवारलाई प्राथमिकता दिइएको यो विशेष समयमा हामी गोपनीयताका लागि आग्रह गर्दछौँ ।’ ३९ वर्षकी प्रियंका र २९ वर्षका निकबीच सन् २०१८ मा विवाह भएको थियो ।             View this post on Instagram                       A post shared by Priyanka (@priyankachopra) ...
विवाहपछि प्रियंकाले गरिन अहिलेसम्मकै ठूलो खुलासा
मनाेरञ्जन

विवाहपछि प्रियंकाले गरिन अहिलेसम्मकै ठूलो खुलासा

अभिनेत्री प्रियंका चोपडाली एकपछि अर्को सफलता हात पार्दै गएकी छन्। प्रियंकाको पहिचान केबल भारतमात्रै नभएर विश्वर उनको नामको चर्चामा छ। हालै प्रियंकाले १०औँ वार्षिक महिला मस्मेलनमा भाग लिएकी थिइन्। त्यसक्रममा प्रियंकाले अहिलेसम्मकै ठूलो खुलासा गरेकी छन्। उनले सम्मेलनका क्रममा आफूमाथि पनि यौन उत्पीडन भएको खुलासा गरेकी हुन्। उनले यस विषयमा कुरा गर्नका लागि आफूलाई कुनै अफ्ठ्यारो नहुने पनि बताइन्। सम्मलेनमा उनले यसबाहेक विश्वभरका महिलाहरूले सामना गरेका महत्त्वपूर्ण मुद्दाहरूका बारेमा कुराकानी गरिन्। यही क्रममा महिला यौन उत्पीडनका बारेमा विषय उठ्यो। प्रियंकाले यस विषयमा खुलेर आफ्नो धारणा राखिन्। ‘महिलाका विषयमा यौन उत्पीडन जोडिएर आउँछ जस्तो लाग्छ मलाई लाग्छ अब एकआपसमा सबै महिला जोडियौँ भने हामीलाई पीडकले चुप गराउन सक्दैनन्’ यस विषयमा प्रियंकाकाले भनिन्, ‘यस्तो भयो भने अन्य महिलाहरूलाई पनि साहस आउ...
मेकअपबिनाकी प्रियंका भाइरल
मनाेरञ्जन

मेकअपबिनाकी प्रियंका भाइरल

एजेन्सी : फिल्म, सार्वजनिक कार्यक्रम र फोटोसुटमा सधैँ मेकअप र राम्रा–राम्रा पहिरनमा देखिने अभिनेत्री र अभिनेताहरू बिनामेकअप कस्ता देखिएलान् ? मेकअपले मानिसलाई देखाउने फरक रूप र वास्तविकतामा मानिसको अनुहारबीच बिल्कुलै आकाश र  जमिनको फरक हुन्छ । यसैबीच, यतिबेला सामाजिक सञ्जालमा बलिउड अभिनेत्री प्रियंका चोपडाको तस्बिर भाइरल भइरहेको छ । तस्बिरमा उनी बिनामेकअप देखिएकी छिन् । उनको यो तस्बिर एउटा म्यागाजिनले बिनामेकअपको फोटासुट गराउँदाको हो । यी तस्बिरहरुमा उनको अनुहारमा दागधब्बा प्रस्टै देखिएका छन् । यद्यपि, उनले तस्बिरमा स्टाइलिश पोज दिएकी छिन् ।...