Saturday, April 20

Tag: प्रभास

दीपिका पादुकोण र बाहुबली स्टार प्रभास एकसाथ देखिने
मनाेरञ्जन

दीपिका पादुकोण र बाहुबली स्टार प्रभास एकसाथ देखिने

मुम्बई : दीपिका पादुकोण र बाहुबली स्टार प्रभास एकसाथ देखिने चर्चा लामो समयदेखि चलेको थियो। अब यो चर्चाले मूर्त रूप लिन लागेको छ। यो जोडी निर्देशक नाग आश्विनको फिल्ममा देखिने पक्का भएको हो। दीपिकाले इन्स्टाग्राममा भिडियो सेयर गर्दै यो खबर साँचो भएको जानकारी दिएकी छन्। दीपिका र प्रभासका फ्यानका लागि यो खुसीको कुरा हो। विजयन्ती मुभिजले उनीहरूका फ्यानलाई तयार रहन भनेको थियो। विजयन्तीले ट्विट गर्दै आइतबार ठूलो सरप्राइजको पर्दा हट्ने उल्लेख गरेको थियो। यसपछि यो खबर प्रभास, निर्देशक नाग आश्विन र प्रभाससहित २१ लाई ट्याग गरिएको थियो। उनले सोसल मिडियाबाट दीपिका र प्रभास सँगै काम गर्ने घोषणा गरेका छन्। यो फिल्मका बारेमा निर्देशक नाग आश्विनले भने, ‘म दीपिकाले यो भूमिका निर्वाह गरेको हेर्न धेरै उत्साहित छु। यस्तो रोल यसअघि कुनै पनि मेन स्ट्रिम कलाकारले गरेका छैनन्। यो सबैका लागि ठूलो सरप्राइज हुने...
प्रभासको फिटनेस मन्त्र
जीवनशैली

प्रभासको फिटनेस मन्त्र

दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनीत ‘साहो’ अहिले प्रदर्शनमा छ । यस फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ । यसअघि बाहुबली फिल्ममार्फत आफ्नो छविलाई विश्वभर फैलाएका प्रभास आकर्षक व्यक्तित्वका कारण पनि चर्चामा रहन्छन् । उनी खानामा कडा नियन्त्रण गर्छन् । जिम गरेपछि उत्कृष्ट नतिजा ल्याउन राम्रो डाइट प्लान फलो गर्नु जरुरी रहेको प्रभासका व्यायाम प्रशिक्षक लक्ष्मण बताउँछन् । ६ घन्टा जिममा प्रभासले हरेक दिन ६ घन्टा जिममा बिताउँछन् । बिहानको व्यायाम कार्डियोबाट सुरु हुन्छ । त्यसपछि स्ट्रेचिङ र योगा गर्छन् । यसपछि उनी कठिन व्यायाम गर्छन्, जसमा प्लायोमेट्रिक्स र क्रसफिट अभ्यास समावेश हुन्छ । साँझको समयमा माशंपेशी निर्माण, वेट ट्रेनिङलगायत समावेश हुन्छ । उनको रुटिनमा स्क्वाट्स, बेन्च प्रेस र डेडलिफ्टजस्ता अभ्यास समावेश छ । अभ्यासका क्रममा उनले १ सय ३५ देखि १ सय ५० किलो भार वहन गर्ने गरेका छन् । यसबा...
बाहुबलीजस्तै शान्दार प्रभासको लाइफइस्टाइ
जीवनशैली

बाहुबलीजस्तै शान्दार प्रभासको लाइफइस्टाइ

बाहुबली फेम अभिनेता प्रभासको लाइफइस्टाइ पनि बाहुबलीजस्तै छ भन्ने थाहा नहुन सक्छ। उनले बाहुबलीमा निभाएको भूमिकालाई दर्शकले धेरै मनपराएका थिए। सन् २३ अक्टोबर १९७९ मा चेन्नइमा प्रभासको जन्म भएको हो। उनको वास्तविक नाम प्रभास राजू उप्पलापति हो। तर उनी आफूलाई प्रभास मात्रै भनेर चिनाउन रुचाउँछन्। बाहुबलीको पहिलो पार्टमा प्रभासले २५ करोड भारतीय रूपैयाँ लिने बताइए पनि फिल्मले व्यापक सफलतापछि उनले ३० लाख डिमाण्ड गरेको समाचारहरू आएका थिए। उनले मागेको रकम डाइरेक्टरे पनि दिएको बताइन्छ। प्रभासलाई लक्जरी कारहरूको शोख छ। अन्य कलाकारहरूमा जस्तै उनलाई पनि अलग-अलग प्रकारका शोख हुनु स्वाभाविक नै हो। उनी ८ करोड मूल्य बारबरको रोल्स रायस फ्यान्ट चढ्छन्। उनीसँग २०० करोडभन्दा धेरैको सम्पत्ति छ। यो पनि पढ्नुहोस :  इन्स्टाग्राममा प्रभासको यस्तो रेकर्ड  डन-३ मा शारुख खानलाई रिप्लेस गर्दै रणवीर सिंह ११५ बढी प्...
इन्स्टाग्राममा प्रभासको यस्तो रेकर्ड
मनाेरञ्जन

इन्स्टाग्राममा प्रभासको यस्तो रेकर्ड

बाहुबली फेम एक्टर प्रभास बलिउडमा इन्ट्री गर्ने तयारीमा छन्। प्रभासका लागि सन् २०१८ अहम हुने छ। किनकि सन् २०१९ मा साहो फिल्मका माध्यमबाट बलिउडमा डेब्यु गर्दैछन्। देश विदेशमा प्रभासका फ्यान फलोइङ पनि धेरै छन्। यद्यपि उनी सामाजिक सञ्चालका प्लेटफममा भने त्यति सक्रिय छैनन्। तर अब प्रभासका फ्यानलाई खुसीको खबर छ। उनीले सामाजिक सञ्जाल इन्टाग्राममा एकाउन्ट खोलिसकेका छन्। उनले आफ्ना फ्यानको मागलाई सम्बोधन गर्दै इन्स्टाग्राम एकाउन्ट खोलेका हुन्। उनले खोलेको एकाउन्टले पनि रेकर्ड ब्रेक गरेको छ। एकाउन्ट क्रिएटलगत्तै धेरैभन्दा धेरै फ्यान उनको एकान्टमा जिडिएका छन्। भारतीय सञ्चरा माध्यमले जनाएअनुसार इन्स्टाग्राम एकान्ट बनाएको अत्यान्त कम समयमै उनलाई ७ लाख युजरले फलो गरिसकेका छन्। अझ रोचक कुरा त के छ भने उनले क्रियट गरेको इन्स्टाग्राम एकाउन्टमा आफ्नो तस्बिर नहाल्दै ७ लाख फ्यानले फलो गरेका हुन्। अहिलेसम्म सा...