Thursday, May 23

Tag: पेट्रोल

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १२३ र डिजेल १०६ पुग्यो
ब्रेकिङ, समाचार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १२३ र डिजेल १०६ पुग्यो

नेपाल आयल निगमले फेरि पेट्रोलिम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको हो । निगमका अनुसार आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम भएको छ । आयल निगमले एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानको इन्धनको मूल्य भने बढाएको छैन ।...