Wednesday, April 17

Tag: नेल्सन मण्डेला

जीवनलाई ऊर्जा प्रदान गर्ने नेल्सन मण्डेलका विश्व प्रसिद्ध १५ भनाइ
जीवनशैली, विश्व

जीवनलाई ऊर्जा प्रदान गर्ने नेल्सन मण्डेलका विश्व प्रसिद्ध १५ भनाइ

एजेन्सी : नेल्सल मण्डेला विश्वमा परिचित महान व्यक्तित्व हुन् । उनी र उनको जीवनीबारे थाहा नपाउने सायद कमै होलान् । दक्षिण अफ्रिकाको राष्ट्रपतिदेखि नोवेल पुस्कारसमेत हात पार्न सफल भएका मण्डेलाको २०१३ मा ९७ वर्षको उमेरमा निधन पनि भइसकेको छ । तर, भनिन्छ नि मानिस मरेर गएता पनि उसले व्यक्तित्व कहिल्यै मर्दैन । त्यसैले १८ वर्षसम्म जेल जीवन बिताएका मण्डेलाका केही विश्व प्रसिद्ध भनाइहरूले पनि तपाईं-हामीलाई प्रेरणा प्रदान गर्न सक्छन् : १. तिमीले सवै महान् व्यक्ति भनेको सानै र सिकारु हुन्छ भन्ने जबसम्म सोच्दैनौँ तबसम्म म महान् कहिल्यै छैन । २. एउटा ठूलो पहाड चढेपछि थाहा हुन्छ कि चढ्नका लागि अझै थुप्रै पहाडहरु बाँकी छन् । ३. मैले यो जाने कि साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डरमाथि विजयी पाउनु रहेछ । बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरको बाबजुत अघि बढ्छ । ४. शिक्षा एक त्यस्तो शक्तिश...