Sunday, July 21

Tag: निर्वाचन

माल्दिभ्स्मा आज संसदीय निर्वाचन   
विश्व

माल्दिभ्स्मा आज संसदीय निर्वाचन   

माल्दिभ्स्मा शनिबार संसदीय निर्वाचन भएको छ। पूर्वराष्ट्रपति अब्दुल्ला यमिनलाई जबरजस्ती हटाइएपछि पहिलो पटक निर्वाचन भएको हो। यस निर्वाचनमा पूर्व राष्ट्रपति मोहमद नशिद सबैभन्दा उच्च ओहदाका उम्मेदवार छन्। शनिबारको निर्वाचनबाट पिपल्स मज्लिस भनिने संसदका लागि ८७ जना निर्वाचित छन्। गत सेप्टेम्बरमा भएको निर्वाचनमा नशिदकै पार्टीका अर्का नेता मोहम्मद इब्राहिम सोलिह विजयी भई यमिन पराजित भएपछि यमिनलाई निर्वासनमा भएका थिए। अहिले भने उनी स्वदेश फर्किएका छन्। सोलिहले आइतबारको निर्वाचनबाट उनको पार्टी माल्दिभीयन डेमोक्र्याटीक पार्टी (एमडिपी) अत्यधिक मतका साथ विजयी हुने दाबी गरेका छन्। 'मैले जोड दिएर भन्न चाहन्छु की, नयाँ संसदमा पनि हाम्रो उपस्थिति सशक्त हुनेछ, त्यो संसदले आफ्नो निती र कामहरुलाई पूर्ण समर्थन गर्ने अपेक्षा गरिएको छ,' बिहीबार राति आयोजित चुनावी सभामा सोलिहले भनेका थिए। नयाँ संसदमा नशिदको नै ...