Wednesday, February 21

Tag: दुर्घटना

अमेरिकामा सवारी दुर्घटना, ३ नेपालीको मृत्यु, २ घाइते
प्रविधि

अमेरिकामा सवारी दुर्घटना, ३ नेपालीको मृत्यु, २ घाइते

काठमाडौं : अमेरिकाको मिजुरी राज्यममा भएको एक सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मंगलबार भएको उक्त घटनामा श्रद्धा खनाल ओझा, उनका बुवा गोविन्द खनाल र आमा शान्ता खनालको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। उक्त घटनामा श्रद्धाका श्रीमान् प्रभाष ओझा र ४ वर्षीय छोरा घाइते भएका हुन्। स्थानीय जोप्लिन प्रहरीका अनुसार घाइते दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रभाषको अवस्था स्थिर छ भने छोराको अवस्था गम्भीर रहेको छ। प्रभाष आफ्नो टोयोटा आरएभी ४ मा मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्वतर्फ गइरहेका थिए। सोही क्रममा ट्राफिक बत्तीमा गाडी रोखिराखेको अवस्थामा पछाडिबाट आएको पिकअप ट्रकले ठक्कर दिएको थियो। श्रद्धा र प्रभाश अगाडि सिटमा थिए भने अरू पछाडिको सिटमा रहेको बताइएको छ। गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो। पछा...