Thursday, May 23

Tag: दिशा पटानी

इन्स्टाग्राममा दिशाको ‘ग्ल्यामर लुक्स’
मनाेरञ्जन

इन्स्टाग्राममा दिशाको ‘ग्ल्यामर लुक्स’

दिशा पाटनी फोटो शेयरिङ साइट इन्स्टाग्राममा धेरै एक्टिभ देखिन्छिन्। उनले इन्स्टाग्राममा आफ्ना विभिन्न लुक्सका फोटोहरू शेयर गरिरहन्छिन्। हालै उनले नयाँ तस्वीरहरू शेयर गरेकी छन्। जसमा उनी स्विमिङसूटमा देखिएकी छन्। दिशाको यो तस्वीर सामाजिक सञ्जालमा २१ लाखभन्दा बढीले मनपराएका छन्। यसअघि दिशाले केही तस्विर शेयर गरेकी थिइन् जसमा उनी स्पोर्ट आउटफिटको पोज दिँदै गरेकी देखिएकी थिइन्। दिशा फिटनेश फ्रिक छन्, र यस फोटोसूटमा पनि उनी आफ्नो फिट बडी देखाउँदै गरेकी देखिन्छन्।     View this post on Instagram   A post shared by disha patani (paatni) (@dishapatani) on Aug 12, 2019 at 11:40pm PDT २७ वर्षीया दिशा आफ्नो फिटनेशमा लगातार काम गर्छिन्। उनको वर्कआउट रुटिनमा मिक्समार्शल आर्ट, डान्सिङ पिलाटेस वेट ट्रेनिङ र योगा सामेल छन्। फिट्नेस ट्रेनिङबाहेक दिशाले स्...
दिशाको डान्स भाइरल [भिडियो]
मनाेरञ्जन

दिशाको डान्स भाइरल [भिडियो]

एजेन्सी । टाइगर श्राफले जस्तै दिशा पटानी पनि आफ्नो डान्सको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छिन् । हालै दिशाले एक भिडियो सामाजिक सञ्जालमा सेयर गरिन्, जसलाई अहिलेसम्म लाखौँले हेरिसकेका छन् । खासमा दिशाको डान्सको स्टेप आममानिसले रुचाइरहेका छन् । भिडियोमा दिशा चर्चित गायिका सेलेना गोमेजको नयाँ गीतमा नाचिरहेकी देखिन्छिन् । उनले भिडियोलाई इन्स्टाग्राममा सेयर गरेकी छिन् । दिशाको साथमा अर्की युवती पनि देखिन्छिन् । उनले योभन्दा अगाडि पनि यस्ता भिडियो सेयर गरेकी थिइन् । दिशाले टाइगरले जसरी नै फिटनेसलाई खुब ख्याल गर्छिन् । जिममा लामो समयसम्म एक्सरसाइज गर्छिन् । डान्स गरेर पनि आफूलाई फिट राख्छिन् । अहिले दिशा सलमान खानको फिल्म ‘भारत’मा देखिँदै छिन् । यसका साथै चर्चा छ कि दिशा ‘किक २’ मा पनि देखिँदै छिन् । तर, यसको आधिकारिक जानकारी भने आइसकेको छैन । दिशाले ठूलो पर्दामा टाइगर श्राफसँग ‘बागी २’ बाट ...