Thursday, April 18

Tag: तरकारी

तरकारीको मूल्य : भोकमा सस्तो, खुद्रामा छोइनसक्नु तरकारी
समाचार

तरकारीको मूल्य : भोकमा सस्तो, खुद्रामा छोइनसक्नु तरकारी

काठमाडौं, ३० असार । कालीमाटी थोक बजारको तुलनामा खुद्रामा तरकारीको भाउ पाँच गुणासम्म महँगो छ । कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपैयाँँ थोकमा किनबेच भएको गोलभेँडा कीर्तिपुरमा प्रतिकेजी ६० रुपैयाँँमा खुद्रा किनबेच भइरहेको छ । गोलभेँडा मात्रै होइन हरेक तरकारीको भाउ यसैगरी महँगो भएको छ । यसको प्रत्यक्ष मारमा आमसर्वसाधारण उपभोक्ता परेका छन् । तरकारीका खुद्रा व्यापारीले सार्वजानिक सवारीसाधन नचलेको बहाना बनाउँदै मनलाग्दी भाउमा तरकारी बिक्री गर्न थालेपछि यसको मारमा उपभोक्ता परेका हुन् । त्यसो त कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको यस अवधिको तुलनामा अहिले हरेक तरकारीको भाउ सस्तो भएको छ तर खुद्रा बजारमा तरकारी छोइनसक्नु छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठले थोक बजारमा अघिल्ला वर्षहरूको तुलनामा अधिकांश तरकारीको भाउ सस्तो भएको दाबी गर्छ...
भान्सामा तरकारीसँगै पाक्छ विषादी
समाचार

भान्सामा तरकारीसँगै पाक्छ विषादी

ध्रुवसागर शर्मा म्याग्दी– छोटो समयमा बढी उत्पादन गरी मनग्य आम्दानी गर्ने लोभमा किसानहरुले तरकारीमा जथाभावी विषादीको प्रयोग गर्दा यसको दुष्प्रभाव उपभोक्ताहरुमा देखिन थालेको छ । किसानले कृषि प्रविधिज्ञको सल्लाह नलिई आफूखुशी विषादीको प्रयोग गर्दा उपभोक्ताको भान्सामा तरकारीसँगै विषादी पनि पाकिरहेको छ । म्याग्दी जिल्लाका ग्रामीण भेगका साथै छिमेकी जिल्ला पर्वत र तराईका विभिन्न क्षेत्रहरुबाट सदरमुकाम बेनीमा भित्रिने तरकारी र फलफूलको परीक्षण हुन नसक्दा विषादीसमेत मानिसको पेटमा पुगिरहेको सरोकारवालाहरुले बताएका छन् । सरकारका नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा नेपालीहरुको भान्सामा विषादी र तरकारी एकैचोटि पाकिरहेको कृषि वैज्ञानिकहरु बताउँछन् । गाउँ र तराईबाट बजारमा आउने तरकारीको परीक्षण गरिँदैन । उपभोक्ताको स्वास्थ्यमा यस्ता तरकारीले कस्तो असर गरेको छ, कसैको ध्यान पुगेको छैन । यस्ता तरकारी ...
यस्तो छ कालिमाटी फलफूल तथा तरकारी बजारको आजको मूल्यसूची
समाचार

यस्तो छ कालिमाटी फलफूल तथा तरकारी बजारको आजको मूल्यसूची

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको आज मिति २०७६ जेठ ३ गतेको फलफूल तथा तरकारीको खुद्रा मूल्यसूची यस्तो छ: दैनिक खुद्रा मूल्य विवरण जेठ  ३, २०७६ कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत गोलभेडा ठूलो के.जी. ११० १२० ११५ गोलभेडा सानो के.जी. १०० ११० १०५ अालु रातो के.जी. ४५ ५० ४८ प्याज सुकेको के.जी. ४५ ५० ४८ गाजर के.जी. ६० ७० ६५ बन्दा के.जी. २० ३० २५ काउली स्थानिय के.जी. ८० ९० ८५ मूला सेतो के.जी. ४० ५० ४५ भन्टा लाम्चो के.जी. ६० ७० ६५ भन्टा डल्लो के.जी. ६० ७० ६५ बोडी के.जी. ७० ८० ७५ मटरकोशा के.जी. ९० १०० ९५ घिउ सिमी के.जी. ८० ९० ८५ तितो करेला के.जी. ७० ८० ७५ लौका के.जी. ५० ६० ५५ परवर के.जी. ८० ९० ८५ चिचिण्डो के.जी. ७० ८० ७५ घिरौला के.जी. ६० ७० ६५ फर्सी पाकेको के.जी. ५० ६० ५५ फर्सी हरियो के.जी. ५० ६० ५५ भिण्डी के.जी. ६० ७० ६५ रायो साग ...
यस्तो छ कालिमाटी फलफूल तथा तरकारी बजारको आजको मूल्यसूची
ब्रेकिङ

यस्तो छ कालिमाटी फलफूल तथा तरकारी बजारको आजको मूल्यसूची

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको आज मिति २०७६ बैशाख १३ गतेको फलफूल तथा तरकारीको होलसेल मूल्य सूची यस्तो छ: दैनिक खुद्रा मूल्य विवरण वैशाख  १५, २०७६ कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत गोलभेडा ठूलो के.जी. ६० ७० ६५ गोलभेडा सानो के.जी. ६० ७० ६५ अालु रातो के.जी. ४० ५० ४५ अालु सेतो के.जी. ३० ३५ ३३ प्याज सुकेको के.जी. ४० ५० ४५ गाजर के.जी. ३० ४० ३५ बन्दा के.जी. २० ३० २५ काउली स्थानिय के.जी. ७० ८० ७५ मूला सेतो के.जी. ४० ५० ४५ भन्टा लाम्चो के.जी. ६० ७० ६५ भन्टा डल्लो के.जी. ६० ७० ६५ बोडी के.जी. ८० ९० ८५ मटरकोशा के.जी. ७० ८० ७५ घिउ सिमी के.जी. ९० १०० ९५ तितो करेला के.जी. ८० ९० ८५ लौका के.जी. ७० ८० ७५ परवर के.जी. ९० १०० ९५ घिरौला के.जी. ८० ९० ८५ फर्सी पाकेको के.जी. ५० ६० ५५ फर्सी हरियो के.जी. ४० ५० ४५ भिण्डी के.जी. ८० ९० ८५ स्कूस ...
यस्तो छ कालिमाटी फलफूल तथा तरकारी बजारको आजको मूल्य सूची
समाचार

यस्तो छ कालिमाटी फलफूल तथा तरकारी बजारको आजको मूल्य सूची

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको आज मिति २०७६ बैशाख १३ गतेको फलफूल तथा तरकारीको होलसेल मूल्य सूची यस्तो छ: दैनिक खुद्रा मूल्य विवरण वैशाख  १४, २०७६ कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत गोलभेडा ठूलो के.जी. ६० ७० ६५ गोलभेडा सानो के.जी. ६० ७० ६५ अालु रातो के.जी. ४० ५० ४५ प्याज सुकेको के.जी. ४० ५० ४५ गाजर के.जी. ३० ४० ३५ बन्दा के.जी. २० ३० २५ काउली स्थानिय के.जी. ७० ८० ७५ मूला सेतो के.जी. ४० ५० ४५ भन्टा लाम्चो के.जी. ६० ७० ६५ भन्टा डल्लो के.जी. ६० ७० ६५ बोडी के.जी. ९० १०० ९५ घिउ सिमी के.जी. १०० ११० १०५ तितो करेला के.जी. ९० १०० ९५ लौका के.जी. ७० ८० ७५ परवर के.जी. ९० १०० ९५ घिरौला के.जी. ११० १२० ११५ फर्सी पाकेको के.जी. ५० ६० ५५ फर्सी हरियो के.जी. ५० ६० ५५ भिण्डी के.जी. १०० ११० १०५ स्कूस के.जी. ५० ६० ५५ रायो साग के.जी. ७० ८० ७५ ...
यस्तो छ कालिमाटी फलफूल तथा तरकारी बजारको आजको मूल्य सूची
प्रविधि

यस्तो छ कालिमाटी फलफूल तथा तरकारी बजारको आजको मूल्य सूची

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको आज मिति २०७६ बैशाख १३ गतेको फलफूल तथा तरकारीको होलसेल मूल्य सूची यस्तो छ: दैनिक खुद्रा मूल्य विवरण वैशाख  १३, २०७६ कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत गोलभेडा ठूलो के.जी. ६० ७० ६५ गोलभेडा सानो के.जी. ६० ७० ६५ अालु रातो के.जी. ४० ५० ४५ प्याज सुकेको के.जी. ४० ५० ४५ गाजर के.जी. ३० ४० ३५ बन्दा के.जी. २० ३० २५ काउली स्थानिय के.जी. ६० ७० ६५ मूला सेतो के.जी. ३० ४० ३५ भन्टा लाम्चो के.जी. ६० ७० ६५ भन्टा डल्लो के.जी. ६० ७० ६५ बोडी के.जी. १०० ११० १०५ मटरकोशा के.जी. ६० ७० ६५ घिउ सिमी के.जी. १०० ११० १०५ टाटे सिमी के.जी. १३० १४० १३५ तितो करेला के.जी. ९० १०० ९५ लौका के.जी. ७० ८० ७५ परवर के.जी. ९० १०० ९५ घिरौला के.जी. ९० १०० ९५ फर्सी पाकेको के.जी. ५० ६० ५५ फर्सी हरियो के.जी. ५० ६० ५५ भिण्डी के.जी. १०० ११० १०५...
तरकारीको भाउ २१७ प्रतिशतले वृद्धि, गणस्तर नभएको गुनासो
जीवनशैली

तरकारीको भाउ २१७ प्रतिशतले वृद्धि, गणस्तर नभएको गुनासो

काठमाडौं : पछिल्लो चार महिनाको बीचमा दैनिक उपभोग्य तरकारीको भाउ २१७ प्रतिशतसम्म महँगो भएको छ। देशकै ठूलो तरकारी बजार कालीमाटीमा माघको दोस्रो साता र वैशाख दोस्रो साताको तुलनात्मक मूल्य हेर्दा यस्तो पाइएको हो। उपत्यकावासीको मागअनुसार तरकारी आपूर्ति हुन नसक्नु र आएको पनि छिट्टै कुहिने र बिग्रने गरेकोले भाउ महँगो भएको हो। गुणस्तर बजारमा बिक्रीका लागि आएका तरकारीको गुणस्तर पनि राम्रो छैन। कंलकीबाट कालीमाटी तरकारी बजारमा तरकारी किन्न आएकी कल्पना सापकोटाले महँगो पैसा तिरेर पनि राम्रो तरकारी नपाएको गुनासो गरिन्। उनसँगै बजारमा भेटिएकी कंलकीकै नम्रता क्षेत्रीले बजार घुमिसक्दा पनि कुन तरकारी किन्ने भन्ने अलमलमा परेर एउटा सागको मुठा लिएर निस्किइन्। उनीहरूले एकै स्वरमा भने, 'तरकारीको मूल्य छोइसाध्ये छैन, मुला ६० रुपियाँ केजी छ, त्यति महँगो तरकारी त्यही पनि गुणस्तरीय छैनन्।' २१७ प्रतिशत मूल्यवृद्धि काली...
गर्मी मौसममा शक्ति प्रदान गर्ने ५ तरकारी
समाचार

गर्मी मौसममा शक्ति प्रदान गर्ने ५ तरकारी

गर्मी मौसममा खानपानमा अलिकति पनि लापरवाहीले बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन । फुड प्वाइजनको समस्या हुने पनि यही मौसममा हो । त्यसैले यो मौसममा हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ । गर्मीमा यी तरकारी खानु उपयोगी मानिन्छ । १. लौका लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ । २. प्याज गर्मी मौसममा प्याज वरदान नै हो । यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा भरपूर हुन्छ ...
तरकारी ढुवानीमा कृषकलाई अनुदान   
प्रमुख समाचार, समाचार

तरकारी ढुवानीमा कृषकलाई अनुदान   

सुशीला रेग्मी           पाल्पा : कृषकलाई व्यवसायमा हौसला बढाउन पाल्पाको बगनासकाली गाउँपालिकाले तरकारी ढुवानीमा अनुदान रकम प्रदान गर्न थालेको छ । स्थानीय बजारमा तरकारी बिक्री नभएर त्यसै कुहाउन बाध्य यहाँका कृषकलाई अन्यत्र लगेर बिक्री वितरण गर्न गाउँपालिकाले ढुवानी खर्च दिँदै आएको छ । पाँच सय किलोभन्दा बढी अन्यत्र बजारमा लगेर तरकारी बिक्री गर्ने कृषकलाई प्रतिकिलो रु दुई ढुवानी खर्च प्रदान गर्दै आएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष जिसीले बताउनुभयो । “कृषकको घरदेखि बजारसम्मको दूरी हेरेर बढीमा एक किलोको रु दुई ढुवानी अनुदान रकम उपलब्ध गराएका छौँ, कृषकले स्थानीय बजारमा खपत नभएका तरकारी अन्य जिल्लामा बिक्री गर्न थालेपछि तरकारी बेच्ने समस्या हटेको छ”, जिसीले भन्नुभयो । उहाँका अनुसार गत वर्ष मात्रै ४० हजार किलो तरकारी अन्यत्र बजारमा ढुवानी गरेबापत कृषकलाई रु ५९ हजार २०० रकम ढुवानी अनुद...