Wednesday, February 21

Tag: डेंगु

डेंगुबारे वरिष्ठ चिकित्सकहरूले भने : यो महामारी होइन, ज्यान गएको पनि यकिन छैन
स्वास्थ्य

डेंगुबारे वरिष्ठ चिकित्सकहरूले भने : यो महामारी होइन, ज्यान गएको पनि यकिन छैन

काठमाडौं : देशभर डेंगुको त्रास बढिरहँदा स्वास्थ्य क्षेत्रका अधिकारीहरूले त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। डेंगु महामारी नभएको स्पष्ट पार्दै यसबारे भ्रममा नपर्न उनीहरूले आग्रह गरे। उनीहरूले डेंगुका कारण मृत भएका भनिएकाहरूको ज्यान जानुको कारण डेंगु नै हो भन्ने यकिन नभइसकेको बताए। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवका सल्लाहकार तथा जनस्वास्थ्य विज्ञ डा. केके राईले डेंगुबाट त्रसित हुनु नपर्ने बताए। डेंगु महामारी नभएको स्पष्ट पार्दै उनले यसको रोकथामको उपाय रहेको बताए। उनले भने, ‘डेंगु नियन्त्रणका लागि तीनै तहको सरकारले आवश्यक कदम चालिसकेको छ। लामखुट्टेको प्रजातिबाट सर्ने रोग भएकाले त्यस्ता लामखुट्टे बन्न नदिने उपायबारे व्यापक जनचेतना चलाइएको छ।’ रोग फैलाउने लामखुट्टे नियन्त्रणको लागि सबैले आ–आफ्नो स्थानबाट योगदान पुर्‍याउनुपर...
सतर्क बनौं, आतंकित नबनौं, पहिला तथ्य बुझौं!
प्रमुख समाचार

सतर्क बनौं, आतंकित नबनौं, पहिला तथ्य बुझौं!

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आजभोलि डेंगुको आतंक निकै बढेको छ | खास गरेर बालबालिकालाई जुनसुकै ज्वरो आएपनि डेंगु हो, यसको उपचार छैन, डेंगुले मृत्यु नै हुन्छ भनेर अभिभावक धेरै नै Panic भएको पाइन्छ | - डेंगुको  निको हुने दर राम्रो मानिन्छ | डेंगु ज्वरोले १-२ हप्तासम्म निकै गाह्रो बनाउँछ | कसैलाई थप केहि हप्ता पनि लाग्न सक्छ | - डेंगुको मृत्यु दर निकै कम छ | सुरुमा डेंगुको निदान गरेर उपचार गरेमा जम्मा १ % मृत्यु दर छ | त्यस्तै रक्ताश्राबजन्य डेंगुकोको समयमै उपचार गरे मृत्यु दर २-५ % छ | रक्तश्राबजन्य डेंगुलाई उपचार नगरे यसको मृत्युदर २०-४० % छ | - अचानक ठूलो ज्वरो आएमा, टाउको धेरै दुखेमा, आँखाको पछाडि धेरै दुखेमा, मांशपेशी र जोर्नी धेरै दुखेमा, शरीरमा बिमिरा आएमा, नाक / मुख कतैबाट रगत आएमा, वाकवाकी लागेमा / वान्ता भएमा तथा निकै बिसन्चो अनुभव भएमा तुरुन्त डेंगुको परोक्षण गरौँ | ...
‘आत्मबल उच्च बनाए डेंगु जित्न सकिन्छ’   
प्रमुख समाचार

‘आत्मबल उच्च बनाए डेंगु जित्न सकिन्छ’   

चितवन : डेंगु संक्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन्। यहाँको पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेंगु नियन्त्रणमा, डेंगु संक्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने बताएका हुन् । पत्रकार राजु चौधरीले आफू चार दिनसम्म अस्पतालमा भर्ना भएर उपचार गरेको भन्दै डेंगुलाई हाउगुजी बनाउन नहुने बताए । निको भएका बिरामीकोतर्फबाट तयार गरिएको पर्चा वाचन गर्दै उनले डेंगु ज्वरोको नियन्त्रण चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्यका निकाय, स्थानीय सरकार, नागरिक समाज र सबै सरोकारवालाको संयुक्त प्रयासबाट मात्रै गर्न सकिने बताए । पाँच दिनको अस्पतालको बसाइँपछि घर फर्किएकी अजिता अधिकारीले चिकित्सकको उपयुक्त परामर्शले आधा रोग हट्ने भन्दै आफूले आफूलाई बलियो बनाएमा रोग आफैँ निको भएर जाने बताइन् । यो रोगको छुट्टै औषधि नहुने भएकाले आफूले आफूलाई बलिय...