Wednesday, February 21

Tag: टिकटक

आमेजोनले कर्मचारीलाई सेलफोनबाट टिकटक हटाउन लगायो  
विश्व

आमेजोनले कर्मचारीलाई सेलफोनबाट टिकटक हटाउन लगायो  

सान फ्रान्सिस्को , २७ असार : आमेजोन कम्पनीले आफ्ना कर्मचारीलाई “सुरक्षा जोखिम” भएको कारण देखाउँदै आ–आफ्नो सेलफोनबाट टिकटक हटाउन अनुरोध गरेको न्युयोर्क टाइम्सले शुक्रबार जानकारी दिएको छ ।        भारतले टिकटक र युसी ब्राउजरलगायत ५९ ओटा चिनियाँ एप्सहरु प्रतिबन्ध लगाएको केही दिनपछि आमेजोन कम्पनीमा यस्तो निर्णय आएको हो । सार्वभौमिकता, अखण्डता र प्रतिरक्षाको लागि यो निर्णय गरिएको न्युयोर्क टाइम्सले प्राप्त गरेको इमेलमा बताइएको छ ।        कर्मचारीहरूले “आमेजोन ईमेल पहुँच रहेको कुनै पनि उपकरणहरूबाट एप्पहरु मेटाउनुपर्ने आमेजोनका अधिकारीहरूले जनाएका छन् । कर्मचारीले आफ्नो आमेजोन कम्पनीबाट ईमेल प्राप्त गर्ने प्रयोजनका लागि शुक्रवारसम्म टिकटक एप्पस् हटाउनपर्ने अधिकारीहरु जानकारी दिएका छन् । यद्यपी आमेजोनका कर्मचारीहरूलाई उनीहरूको ल्यापटप ब्राउजरबाट अझै टिकटक हेर्न अनुमति छ ।        ह्वाइट हाउसले...
श्रीमान‍्ले टिकटक छोड्न भने, श्रीमतीले संसार छोडिन्
रोचक

श्रीमान‍्ले टिकटक छोड्न भने, श्रीमतीले संसार छोडिन्

टिकटको लतमा मानिसले ज्यान दिन थालेका छन् भन्दा गलत नहोला। अहिले टिकटकमा विभिन्न प्रकारका भिडियो बनाउन थालिएको छ। कोही विषालु सर्पसँग भिडियो बनाउँदै छ भने कोही पोस्तोल देखाउँदै भिडियो बनाउँदै छ। बिहीबार एक व्यक्तिले बन्दुक दखाउँदै टिकटक भिडियो बनाउँदा व्यक्तिको मृत्यु भयो। यसपछि तामिलनाडूमा एक महिलाले श्रीमानले गाली गरेपछि आफ्नो अन्तिम भिडियो बनाएर हालेकी छन्। यहाँ ती महिलाले टिकटक भिडियो बनाउनका लागि श्रीमानले रोक लागएपछि आत्महत्या गरेकी हुन्। यो घटना तामिलनाडुको अरियालुरको हो जहाँ २४ वर्षीया एक महिलाले श्रीमानले टिकटक भिडियो नबनाउन भन्दै श्रीमतीलाई हप्काएका थिए। त्यसपछि महिला महिलाले विष पिउँदै टिकटक भिडियो बनाएर श्रीमानलाई पठाइदिइन्। परिवारका सदस्यका अनुसार ती महिलालाई ती महिलालाई टिकटकको लत यति थियो कि उनी बालबच्चादेखि परिवारसम्मलाई ध्यान दिदिनथिन्। श्रीमतीको यस्तो लतबाट दिकदार श्रीमानल...