Tuesday, July 16

Tag: जापानी भाषा

काम लागि जापान जान चाहनेहरूले जान्नैपर्ने कुराहरू
शिक्षा

काम लागि जापान जान चाहनेहरूले जान्नैपर्ने कुराहरू

वैदेशिक रोजगारीको लागि जाँदा त्यहाँको बारेमा सामान्य कुराहरू बुझेर जाँदा राम्रो हुन्छ। उक्त ठाउँको अवस्था¸ मौसम¸ धर्म¸ भाषा तथा नियमहरू जस्ता कुराहरू जानिराख्दा त्यहाँको बसाई सहज र सजिलो हुनसक्छ । यो लेखमा हामीले रोजगारीका लागि जापान जान चाहने नेपालीलाई त्यहाँको बारेमा केही जानकारी दिनेछौँ। सँगै त्यहाँ बस्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा पनि छलफल गर्नेछौँ। जापानमा बस्दा ध्यान दिनुपर्ने कुराहरू ट्रेन तथा बस चदा सधैँ लाइनमा बसेर पर्खने गर्नुहोस्। जापानीहरू ट्रेन तथा बस चढ्दा लाइन लागेर पालैपालो चढ्छन्। ट्रेनमा चढ्दा फोन आएमा सकेसम्म नउठाउनु होस्। ट्रेन वा बसमा चढ्दा फोन ‘म्यानर मोड’ मा राख्नुपर्छ। कुरा नबुझी हाइ नभन्नु होस्। जापानी भाषामा ‘हाइ’ भनेको हो, हजुर अथवा अंग्रेजीमा ‘एस’ भन्ने अर्थ हुन्छ। यसले अप्ठ्यारोमा पार्न सक्छ। जापानीहरू एकदम समयको पक्का हुन्छन्। त्यसैले समयको एकदम ख्या...
यी हुन् जापानी भाषा सिक्ने पाँच प्रभावकारी सूत्र
शिक्षा

यी हुन् जापानी भाषा सिक्ने पाँच प्रभावकारी सूत्र

जापानको आकर्षण बढेको छ। अहिले जापानले कर्मचारी माग गरेपछि त्यसतर्फ धेरैको ध्यान खिचिएको छ। त्यसो त यसअघि पनि नेपालीहरू विद्यार्थी भिसामा जाने गरेका थिए। जापान जानलाई एउटा समस्या भने छ। त्यो हो भाषा। भाषा नसकी जापान जान पाइँदैन। अहिले जापानी भाषा सिकाउने धेरै कन्सल्ट्यान्सीहरू पनि खुलेका छन्। तर, पनि धेरै सिकारूलाई आधार मान्ने हो भने जापानी भाषालाई विश्वको एक कठिन भाषाको रूपमा लिइन्छ। हुन त अरूको भाषा सिक्नलाई यसै पनि गाह्रो नै हुन्छ। तर आज हामी तपाईंहरूलाई जापानी भाषा सिक्ने सजिला उपायहरूबारे बताउँदै छौँ। जुन टिप्स जापानी भाषा सिक्ने सुरु गरेकालाई उपयुक्त हुनेछन्। १. आवश्यकताभन्दा बढी नपढ्ने जति यदि तपाईंले जापानी भाषा सिक्न शुरु गरिसक्नु भएको छ, हिरागाना र काताकाना र केही खान्जीहरु पनि आउँछ भने जापानी पढाइका लागि तपाइ योग्य हुनुहुन्छ । अब थोरै थोरै जापानीबाट पढाइ शुरु गर्न सकिन्छ । सबै प...