Sunday, July 21

Tag: चाण्क्य

विवाहबारे चाण्क्यको विचार
शिक्षा

विवाहबारे चाण्क्यको विचार

पुरातन हिन्दु मान्यता अनुसार चाण्क्यलाई महान् विद्वान मानिन्छ । उनले दिएका विचारहरुलाई हाम्रो संस्कारमा चाण्क्य नीतिका रुपमा मान्ने चलन रहिआएको छ । धर्म र कूटनीतिको पाठ पढाउने आचार्य चाणक्यले विवाहको विषयमा पनि आफ्नो विचार संसारसामू प्रस्तुत गरेका छन् । ह चाण्क्यले दिएको उपदेशमा विवाह जीवनको एक महत्वपूर्ण अंग हो भनिएको छ । विवाहपछि नै श्रीमान्–श्रीमती र उनको परिवारको जीवन परिवर्तन हुने गर्दछ । त्यसकारण विवाह गर्ने व्यक्तिसँग सावधानी राखिन्छ । आजको समयमा पुरुषहरु विवाहका लागि राम्रा महिलाहरुलाई छान्ने गर्दछन् । राम्रा महिलाहरु नै सर्वगुण सम्पन्न हुन्छन् भन्ने होइन ।त्यसकारण कस्तो प्रकारका महिलासँग विवाह गर्नुपर्छ भन्ने विषयमा चाण्क्यले आफ्ना केही धारणाहरु प्रस्तुत गरेका छन् । उच्चकुल अथवा संस्कारी परिवारमा जन्म लिएका कन्याहरु समझदार हुन्छन् त्यसकारण यस्तो परिवारमा जन्मिएका महिलाहरु नराम्रा ...