Thursday, April 18

Tag: चट्याङ

बाढी–पहिरोभन्दा कम छैन आगलागी र चट्याङको जोखिम
प्रमुख समाचार

बाढी–पहिरोभन्दा कम छैन आगलागी र चट्याङको जोखिम

काठमाडौं : खेतमा काम गर्दागर्दै चट्याङ लागेर मानिसले ज्यान गुमाएका छन् । जङ्गल जाँदा होस् या गोठालो अथवा घर आँगनमै बस्दा होस् चट्याङले मानवीय क्षति पुर्‍याइरहेको छ । चट्याङ कै कारण आगलागी हुँदा नजानिँदो रुपमा ठूलो धनजनको क्षति भइरहेको छ । तथ्याङ्कले बाढी र पहिरोको हाराहारी मै आगलागी र चट्याङले क्षति पुर्‍याइरहेको देखाउँ छ । तर क्षति न्यूनीकरणका उपाय भने शून्य नै छ । नेपालको भूगोलअनुसार हिमाली र पहाडीक्षेत्रमा पहिरोको जोखिम तथा शहरी क्षेत्र डुबानको जोखिममा छ । तराई क्षेत्र डुबान, कटान र बाढीको जोखिममा पर्छ । त्यसैले वर्षा लागेपछि तीनै तहका सरकार पूर्वतयारी र प्रतिकार्य योजनामा जुट्छन् । विपद्का दृष्टिले बाढी र पहिरो जत्तिकै जोखिम भए पनि आगलागी र चट्याङ्का विषयमा ध्यान पुग्न सकेको छैन । चट्याङ आगलागीको समेत प्रमुख कारण भए पनि राज्यको नजरमा गौण विषय बन्न पुगेको छ । चट्याङ कै विषयमा विद्यावारि...
चट्याङबाट सुरक्षित हुन अपनाउनुहोस विज्ञहरू यी सुझाव
शिक्षा

चट्याङबाट सुरक्षित हुन अपनाउनुहोस विज्ञहरू यी सुझाव

चितवन : अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरूले सुझाएका छन् । चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ । स्याण्डविच कार्यक्रमअन्तर्गत श्रीलंका र स्विडेनबाट चट्याङमा विद्यावारिधि गरेका डा. श्रीराम शर्माका अनुसार विसं २०६८ देखि २०७४ सम्म गरिएको अध्ययनमा नेपालमा हरेक वर्ष चट्याङकै कारण ११० ले ज्यान गुमाएका छन् । सावधानी अपनाउन नसक्दा कतिपयले अकालमै ज्यान गुमाउने गरेको उनले बताए । घर एवं भवनमा विद्युतीय सुचालकको प्रयोग गरेर आकाशदेखि जमीनसम्म सजिलो बाटो उपलब्ध गराउन सकेमा घर चट्याङको जोखिमबाट बच्ने उनले बताए । नेपालमा पछिल्लो समय निर्माण गरिएका भवनमा त्यहाँका विद्युतीय सामानका अर्थिङ गर्ने गरिए पनि भवनको अर्थिङसमेत जोड्ने क्रम अझै प्रभावकारी ढंगले गरिएको पाइँदैन । घरका विद्युतीय सामानको अर्थिङ गर्दा टाढाबाट विद्युती...