Thursday, May 23

Tag: गंगम स्ट्यल

‘गंगनम स्टाइल’को जादू अब फिक्का
मनाेरञ्जन

‘गंगनम स्टाइल’को जादू अब फिक्का

दक्षिण कोरियाको फेरि अर्को गीन अहिले चर्चमा छ। सर्वाधिक हेरिने सूचीमा पहिलो भएर उक्त गीतले विश्व कीर्तिमान बनाएको हो। पप संगीतको समूह ब्ल्याकपिंकले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडिओको कीर्तिमान बनाएको हो। https://www.youtube.com/watch?v=2S24-y0Ij3Y ‘किल दिस लभ’ नामक भिडिओले दुई दिन १४ घण्टामा सो संख्या पार गर्दै अर्को कोरियाली पिएसवाइको जेन्टलम्यान गीतको कीर्तिमान भंग गरेको छ। युट्युबका अनुसार पहिलो दिननै सो भिडिओ पाँच करोड ६७ लाख पटक हेरिएको थियो। यसको अर्थ पहिलो २४ घण्टामा सबैभन्दा बढी हेरिएको भिडिओको कीर्तिमान पनि ब्ल्याकपिंकले राखेको छ। मनका धनी, धनका महाधनी सलमान खान यसअघिको आरियाना ग्रान्डेको म्युजिक भिडिओले सर्वाधिक हेरिएको कीर्तिमान बनाएका छन्। युट्युबमा २४ घण्टामा सबैभन्दा बढी हेरिएका भिडियोहरू : १. ब्ल्याकपिंक - किल दिस लभ, पाँच करोड ६७ लाख २. आरियाना ग्र...