Sunday, July 21

Tag: खुसी

साइन्स अफ ह्याप्पिनेस
जीवनशैली

साइन्स अफ ह्याप्पिनेस

युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेको एक अनुसन्धानअनुसार तपाई आफैँ खुसी हुन सिक्न सक्नुहुन्छ । वैज्ञानिकहरू विश्वास गर्छन् कि जब तपाई तपाईको दिमागमा तपाईको सकारात्मक अनुभवहरूसँग सम्बन्धित भावनाहरूलाई सक्रिय गर्नुहुन्छ, तपाईं वर्तमानमा पनि त्यस्तै महसुस गर्न सुरु गर्नुहुन्छ । तपाईंले यस प्रक्रियामा आफूलाई अभ्यस्त बनाउन हिल म्याथड विधिको प्रयोग गर्न सक्नुहुन्छ । आउनुहोस् जान्नुहोस् यो विधि के हो : हिल म्याथड पछाडिको मनोविज्ञान नेपालीमा हिल भनेको घाउ निको पार्नु हो । वैज्ञानिकहरूका अनुसार  जब तपाईं विगतका सकारात्मक अनुभवहरू सम्झनुहुन्छ तब तपाईं तिनीहरूसँग सम्बन्धित भावनाको अनुभव पुन: प्राप्त गर्नुहुन्छ । यी भावनाहरूले तपाईंलाई अन्य राम्रा अनुभवहरूको सम्झना गराउँदछ,  जसले तपाईंलाई आनन्दित बनाउँछ । यस प्रक्रियाबाट तपाईं पहिले र वर्तमानमा पनि खुसी हुन सक्नुहुन्छ । साथै, जीवनसँग सम्बन्धित पुर...
खुसी हुने पाँच सूत्र
शिक्षा

खुसी हुने पाँच सूत्र

खुसी एक अनुभुति हो । मानिस यहि कारणले खुसी हुन्छ मनेर भन्न त्यति सजिलो छैन । उसका अनुभुति अलग अलग हुन सक्दछन् । यसको विषयमा छलफल गरेर पार लगाउन पनि सकिदैन । कसैलाई कसैसँग कुरा गर्दा खुसी लाग्छ भने भोली त्यही मानिससँग कुरा गर्दा खुसीको अनुभुती हन हुन सक्दछ । तर पनि हरेक व्यक्त सधै खुसी रहन चाहन्छन् र विज्ञहरु पनि भन्छन् खुसी रोगको निवारणको एउटा अचुक उपाय हो । खुसी आइजा भन्दैमा आइहाल्ने कुरा त होइन तर पनि हामी हाम्रो जीवनमा खुसी ल्याउनको लागि केही वैज्ञानिक प्रायस गर्न सक्छैँ । हाम्रो खुसी हाम्रै हातमा रहेको हुन्छ । तर हामी त्यसलाई खोज्न अनेक मर्भूमी चारिरहेका हुन्छौँ । हाम्रो हातमा रहेको खुसी कसरी अनुहारमा ल्याउने भन्ने कुरा यहाँ उल्लेख गरिएको छ । १ सोचलाई व्यहारमा उतार्नु हरेक काम गर्नु पूर्व हामीले सोच तथा योजनाको निमार्ण गर्दछौँ । कहिले काहिँ हामी सोचमात्र निमार्ण गर्दछौ त र त्यसलाई व्य...