Saturday, April 20

Tag: खुल्ला शौचालय

पेरिसमा पुरूषका लागि वातावरणमैत्री खुल्ला शौचालय !
रोचक, विश्व

पेरिसमा पुरूषका लागि वातावरणमैत्री खुल्ला शौचालय !

पेरिसमा खुल्ला ठाउँमा पिसाव फेर्नेका लागि स्थानीय प्रशासनले पिसाव फेर्ने डब्बाहरूको व्यवस्था गरिएको छ। शहरका अधिकारीहरूले चारवटा खुल्ला रूपमा पिसाव फेर्नेका लागि भनेर डिब्बाहरू राखिएका हुन्। रातो रंग लगाएर राखिएको पिसाव फेर्ने सब्बाहरूको पिसाव कसरी फेर्ने भनेर विज्ञापन समेत गरिएको छ। ती डब्बाहरू बाटोको ठीक छेउमा राखिएका छन्। नोट्र ड्याम गिर्जाघर नजिक राखिएको एउटा डब्बाबाट सेइन नदीको दृष्य पनि अवलोकन गर्न सकिन्छ। शहरका अधिकारहरूका अनुसार उक्त क्षेत्रमा पिसावका लागि निकै समस्या हुने भएकाले खुल्ला रूपमा पिसाव फेर्नका लागि यो व्यवस्था गरिएको हो। अधिकारहरूका अनुसार यी पिसाव फेर्ने डब्बाहरू वातावरणमैत्री हुन्। यी डब्बाहरूले मुत्रलार्इ कम्पोस्ट मलमा परिणत गर्ने बताइएको छ जुन पार्कको बगैँचाका लागि प्रयोग गरिने छ। एक तथ्यांकअनुसार एक व्यक्तिको एक वर्षको पिसावबाट ४०० स्कायर मिटरमा लगाइएको गहुँ बालील...