Saturday, April 20

Tag: खुर्सानी

खुर्सानीका यी गुणबारे तपाईं कति जानकार हुनुहुन्छ ?
स्वास्थ्य

खुर्सानीका यी गुणबारे तपाईं कति जानकार हुनुहुन्छ ?

हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ । दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ । प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गर्नुका साथै अनुहारमा आउने पिम्पल्सबाट समेत राहत मिल्छ । प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट : हरियो खुसार्नीमा पाइने एन्टिअक्सिडेन्टले अक्सिडेसनलाई कम गर्छ । जसले कोषिकाहरूलाई स्वस्थ रहन मद्दत गर्छ । रक्तसञ्चार बढाउँछ : प्रत्येक व्यक्तिको रक्तसञ्चार फरक–फरक गतिमा हुन्छ । रगतले सम्पूर्ण शरीरमा पोषक तत्त्व अक्सिजन, हर्मोन, गर्मी, इलेक्ट्रोलाइट्स आदि पु-याउने गर्छ । हरियो खुर्सानी खाँदा यसले रक्तसञ्चारलाई तीव्र बनाउन मद्दत गर्छ । प्रतिरक्षा प्रणाली मजबुत : हरियो खुसार्नीमा पाइने पोटासियम, फ्लोभोनोइड्स र भिटामिन सीका कारण शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बन्छ । तर, यसका लागि सीमित मात्रामा नियमि...