Friday, February 23

Tag: क्यामरा

अब ४५ किमी टाढाबाटै फोटो खिच्न सकिने, चीनमा विकास भयो नयाँ प्रविधि
समाचार

अब ४५ किमी टाढाबाटै फोटो खिच्न सकिने, चीनमा विकास भयो नयाँ प्रविधि

चिनियाँ अनुसन्धानकर्ताहरूले एउटा विशेष किसिमको क्यामरा टेक्नोलोजीको विकास गरेका छन्। यसको मद्दतबाट मानिसको आकारसम्मको वस्तुको फोटो ४५ किलोमिटर दूरीबाट खिच्न सकिने छ। अनुसन्धानकर्ता जेन-पिङ लिको एक लेख ओपन सोर्स जर्नल ArXivमा प्रकाशित भएको छ। उक्त लेखमा विशेष किसिमको क्यामरा टेक्नोलोजी स्माग र प्रदूषणबाट प्रभावित हुने छैन। लेजर र स्मार्ट AI सफ्टवेयर्कको मद्दतबाट यो प्रविधिबाट उच्चस्तरीय फोटो खिच्न सकिने उनको दाबी छ। यो टेक्नोलोजीभन्दा पहिला फोटो खिच्नका लागि पुराना क्यामरामा LIDAR अर्थात् लाइट डिटेक्शन एन्ड रेन्जिङ टेक्नोलोजीको प्रयोग गरिँदै आइएको थियो। यो पनि पढ्नुहोस् : यी हुन् सेल्फी शोखिनहरूका लागि बेस्ट स्मार्टफोन अनुसन्धानकर्ताका अनुसार नयाँ सफ्टवेयरले प्रदूषण र धूँवाका बीचमा पनि राम्रो तस्बिर खिच्न सकने छ। यस प्रविधिले यस्ता प्रकारका वाधाहरूलाई पन्छाउँदै लामो दूरीसम्मका फोटो खिच्न सक...