Monday, February 26

Tag: कोरोना परीक्षण

ओमिक्रोन संक्रमण ​: नमुना संकलन नाकबाट गर्ने कि मुखबाट ?
प्रमुख समाचार

ओमिक्रोन संक्रमण ​: नमुना संकलन नाकबाट गर्ने कि मुखबाट ?

कोरोना भाइरसको परीक्षणका लागि नाकबाट भन्दा मुखबाट नमुना लिँदा राम्रो नतिजा आउने अनुसन्धानबाट पत्ता लागेको छ । यसो गर्दा भाइरस पनि चाँडै पत्ता लगाउन सकिने अनुसन्धानबाट खुलेको हो । युनिभर्सिटी अफ मेरिल्याण्डका अनुसन्धानकर्ता डा. डोनाल्ड मिल्टनले गरेका केही अनुसन्धानका आधारमा यस्तो दाबी गरिएको हो । कोरोना भाइरस सबैभन्दा पहिले मुख र घाँटीमा देखा पर्ने उनको भनाइ छ । डा. मिल्टन र उनको टिमले कोरोना परीक्षणका लागि उपयुक्त विधि पत्ता लगाउनका लागि यो अनुसन्धान गरेका थिए । अनुसन्धानका लागि लक्षण देखिनुअघि नै कोरोना संक्रमितको नाक र मुखबाट नमुना लिइएको थियो । ल्याब परीक्षणका क्रममा नाकबाट लिइएको भन्दा मुखबाट लिइएको नमुनामा तीन गुणा बढी भाइरस भेटिएका थिए । साथै, मुखबाट लिइएको नमुनाले धेरै कोरोना पोजिटिभ नतिजा दिएको थियो अर्थात् नाकबाट लिएका नमुनाको तुलनामा १२ गुणा भाइरस भेटिएको थियो । डा. रोबी सिक्...
ओमिक्रोन त्रास : खोप नलिएकालाई जोखिम कति ?
जीवनशैली, समाज, स्वास्थ्य

ओमिक्रोन त्रास : खोप नलिएकालाई जोखिम कति ?

नेपालमा कोरोना भाइरसविरुद्धको खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिस ओमिक्रोन प्रजातिबाट जोखिममा पर्न सक्ने चिकित्सकले औंल्याएका छन्। हाल अमेरिका, भारतलगायतका मुलुकमा तीव्र गतिमा फैलिएको ओमिक्रोनबाट नेपालमा पनि एक दर्जनजति संक्रमित भइसकेका छन्। यस्तो अवस्थामा खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका र पहिला संक्रमित नभएका मानिसले ओमिक्रोनको जोखिमबाट जोगिन स्वास्थ्य मापदण्ड पालना गरी सजगता अपनाउनुुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, अनुसन्धान विभागका संयोजक डा. शेरबहादुर पुनले बताएका छन्। नेपालसँग सीमा जोडिएका भारतका विभिन्न राज्यमा ओमिक्रोनको संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै कोभिड अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ। मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाउने, कन्ट्याक्ट टेसिङलाई प्रभावकारी बनाउनेजस्ता काम पनि सु...
के घरमै सकिन्छ कोरोना भाइरसको परीक्षण गर्न ?
जीवनशैली, शिक्षा, स्वास्थ्य

के घरमै सकिन्छ कोरोना भाइरसको परीक्षण गर्न ?

कोरोना भाइरसको परीक्षण अस्पतालमा मात्र नभएर घरमै बसेर पनि गर्न सकिन्छ । यसका लागि बजारमा घरमै बसेर कोरोना परीक्षण गर्ने किटहरू उपलब्ध छन् । ओमिक्रोनको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै विश्वभरका विज्ञहरूले यसको प्रयोग र परिणामका बारेमा अध्ययन गरिरहेका छन् । यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) भने बढ्दो ओमिक्रोन संक्रमणलाई लिए घरमा गरिएको परीक्षणले गलत नतिजा दिन सक्ने बताएको छ । घरमै कोरोना भाइरस परीक्षण के हो ? कोरोना जाँच गर्न र्‍यापिड एन्टिजेन वा आरटी-पीसीआर वा यस्तै अन्य परीक्षण गर्नुपर्छ । यी सबै परीक्षणका लागि चिकित्सा विशेषज्ञ र प्रयोगशाला चाहिन्छ । घरमै बसेर कोरोना परीक्षण गर्नु सजिलो विकल्प हो । यो गर्भावस्था परीक्षण किटजस्तै  हो । त्यसमा नमूना राखेको १५ देखि २० मिनेटमा कोरोना पत्ता लाग्छ । यो टेस्ट किटमार्फत कुनै पनि व्यक्तिले कुनै पनि प्रयोगशाला वा चिकित्सा विशेषज्ञको सहयोगबि...
लकडाउन यसरी छोटो र परिणाममुखी बनाउन सकिन्छ – डा. रवीन्द्र पाण्डे
प्रमुख समाचार, समाचार

लकडाउन यसरी छोटो र परिणाममुखी बनाउन सकिन्छ – डा. रवीन्द्र पाण्डे

कोरोना महामारी नियन्त्रण बाहिर जाँदै छ | महामारीको कुन स्तरमा छ भन्नको लागि देशका अस्पताल हेर्ने हो भने थाहा हुन्छ | आम नागरिकले बेड, अक्सिजन, आइसीयु तथा रेमडेसेभिर लगायतका औषधि पाउन मुस्किल भएको छ | कोरोना महामारीको दोस्रो लहरलाई गतसालको जस्तो कमजोर ठान्नु मुर्खता हुनेछ | हामीले गल्तीमाथि गल्तिको चांग थप्दै नगएको भए यो अवस्था आउने थिएन | हरेक समस्याको समाधान हुन्छ | समाधान रुखबाट झर्दैन | यसको लागि मनैदेखि लाग्नुपर्दछ | सरकार तथा हामी नागरिकले युरोप, अमेरिका, अस्ट्रेलिया, भारत लगायतका मुलुकमा दोस्रो लहर आउँदा नेपालमा पनि आउँछ भन्ने कुरा बुझ नपचाएको भए जनस्वास्थ्यका मापदण्ड पालना गराउने / गर्ने गर्थ्यौं | १ बर्षको अन्तरालमा हामी भुटान, भियतनाम, कम्बोडिया लगायतका देशमा जस्तै दैनिक गतिबिधि गर्न सक्थ्यौं | नेपालमा यो अवस्था आउनुको प्रमुख कारण आम नागरिकको लापरबाही र सरकारको मापदण्ड पालना गराउ...