Sunday, July 21

Tag: कोरिया

कोरियामा प्रवासी मजदुरको प्रवेशाज्ञा १ वर्ष थप
समाचार

कोरियामा प्रवासी मजदुरको प्रवेशाज्ञा १ वर्ष थप

इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका नेपाली श्रमिकसहित यहाँ रहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो । यहा श्रम गर्न आउने श्रमिकले सुरुमा तीन वर्षसम्मको प्रवेशाज्ञा पाउने गर्छन् । उक्त अवधि सकिएपछि पुनः एक वर्ष १० महिना थप गरी चार वर्ष १० महिना प्रवेशाज्ञा पाउने नियम छ तर पछिल्लो वर्ष कोरोना महामारीका कारण कोरियाले आवश्यक मात्रामा प्रवासी मजदुर भित्र्याउन नसकेकाले यहा रहेका प्रवसी मजदुरलाई राहत मिलेको छ । प्रवेशाज्ञा तीनवर्षे अवधि वा चार वर्ष १० महिनाको अवधि सकिन लागेकालाई मात्र थपिएकोे प्रवासी श्रमिक युनियन (एमटियु)का अध्यक्ष उदय राईले जानकारी दिनुभयो । यसरी प्रवेशाज्ञा थपिने भ...
खुसीको खबर / कोरियामा नेपाली श्रमिकको तलब बढ्यो
प्रमुख समाचार, समाचार

खुसीको खबर / कोरियामा नेपाली श्रमिकको तलब बढ्यो

दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको हो । मजदूर सङ्घका प्रतिनिधि, उद्योग सङ्घका प्रतिनिधि तथा सरकारी कर्मचारीको पटकपटकको बैठकले प्रतिघन्टा १३० वनअर्थात् हालको ज्यालाअनुरुप १.५ प्रतिशत ज्याला वृद्धि गर्ने निर्णय गरेको हो । निर्णयानुसार सन् २०२१ देखि प्रतिघन्टा आठ हजार ७२० वोन पुग्ने छ । अर्थात् अब कोरियामा रोजगारी गरिरहेका नेपालीको न्यूनतम ज्याला रु ८७० पुग्नेछ । महिनामा २०९ घण्टा श्रम पूरा गर्ने मजदूरको न्यूनतम तलब रु १८ लाख २२ हजार ४८० वन लगभग रु एक लाख ८० हजार पुग्नेछ । सन् २०२० लागि २.९ प्रतिशत वृद्धि भएको तलब यस वर्ष भने कम वृद्धि भएको हो । कोरोना माहामारीका कारण कतिपय कम्पनी चल्न मुस्...
कोरिया जानेको सीप परीक्षण भदौ पहिलो हप्ता, यसरी गरिन्छ सीप परीक्षण
प्रमुख समाचार

कोरिया जानेको सीप परीक्षण भदौ पहिलो हप्ता, यसरी गरिन्छ सीप परीक्षण

काठमाडौं : रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरियामा प्रशिक्षार्थी नेपाली कामदार पठाउनका लागि लिइएकोे कोरियन भाषा परीक्षा उत्तीर्ण भएका परीक्षार्थीको सीप तथा क्षमता परीक्षण कार्य आगामी ४ देखि १९ मंसिरमा हुने भएको छ । यसअघि आगामी ४ देखि १८ भदौमा सञ्चालन हुने भनिएको दोस्रो चरणको सीप तथा क्षमता परीक्षण कार्यको समय सारेर आगामी ४ मंसिरबाट सुरु हुने ईपीएस कोरिया शाखाले जनाएको छ । सो शाखाका अनुसार सीप परीक्षामा सहभागी हुने समयावधि पनि बढाएर आगामी २७ कात्तिकसम्म पुर्‍याइएको छ । यसअघि सीप परीक्षणमा सहभागी हुन भाषा परीक्षा उतीर्ण परीक्षार्थीले गत २० देखि २९ असारसम्म आवेदन फारम भरिसक्नुपर्ने समय तोकिएको थियो । सोमबार पुनः नयाँ सूचना जारी गरी ईपीएस कोरिया शाखाले सीप तथा क्षमता परीक्षण कार्य आगामी ४ मंसिरबाट सुरु हुने जानकारी गराएको हो । यसअघिको समय परिवर्तन गर्नुको कारणका बारेमा भने सो शाखाले ...
कोरिया भाषा परीक्षा :  यी हुन् परीक्षार्थीले ध्यान दिनुपर्ने कुरा [सूचनासहित]
समाचार

कोरिया भाषा परीक्षा :  यी हुन् परीक्षार्थीले ध्यान दिनुपर्ने कुरा [सूचनासहित]

काठमाडौं : कोरियन भाषा परीक्षा (इपिएस)को लागि परीक्षा केन्द्र तोकिएको छ। परीक्षा जेठ २५ र २६ गते हुनेछ। वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस शाखाले सन् २०१९ मा कोरिया जानका लागि लिइने परीक्षाको परीक्षा केन्द्र तोकेको हो। परीक्षा काठमाडौं, ललितपुर र पोखराका ३२ केन्द्रमा हुने जानकारी दिइएको छ। महाशाखाका अनुसार सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा ९२ हजार ३७६ युवा सहभागी हुँदैछन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले परीक्षा दिनेछन् । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुल्ला गरिएको थियो । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ...
कोरिया भाषा परीक्षाका लागि केन्द्र तोकियो, तपाईंको ‘सेन्टर’ कहाँ पर्‍यो, हेर्नुहोस् सूची
समाचार

कोरिया भाषा परीक्षाका लागि केन्द्र तोकियो, तपाईंको ‘सेन्टर’ कहाँ पर्‍यो, हेर्नुहोस् सूची

काठमाडौं : कोरियन भाषा परीक्षा (इपिएस)को लागि परीक्षा केन्द्र तोकिएको छ। परीक्षा जेठ २५ र २६ गते हुनेछ। वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस शाखाले सन् २०१९ मा कोरिया जानका लागि लिइने परीक्षाको परीक्षा केन्द्र तोकेको हो। परीक्षा काठमाडौं, ललितपुर र पोखराका ३२ केन्द्रमा हुने जानकारी दिइएको छ। महाशाखाका सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा ९२ हजार ३७६ युवा सहभागी हुँदैछन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले परीक्षा दिनेछन् । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुल्ला गरिएको थियो । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ । शाखा...
कोरिया भाषा परीक्षाको तयारी तीव्र, तीन जिल्लामा ३२ केन्द्र तोकियो, २० को दखास्त रद्द
प्रमुख समाचार

कोरिया भाषा परीक्षाको तयारी तीव्र, तीन जिल्लामा ३२ केन्द्र तोकियो, २० को दखास्त रद्द

अशोक धिमिरे रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ । सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सहजताका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । उनका अनुसार काठमाडौँमा २१, ललितपुरमा सात र पोखरामा चारवटा परीक्षा केन्द्र तोकिएको छ । आवेदकको परीक्षा केन्द्रबारे यही जेठ १९ गते विस्तृत विवरण प्रकाशन गरिने शाखाले जनाएको छ । समय तालिका एक दिनमा दुई वटा सत्रमा गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो दिन बिहान ९ देखि १० बजेसम्म परीक्षार्थीलाई अभिमुखीकरण गरिनेछ । १० देखि १०ः२५ बजेसम्म पढाइ र १०:२५ देखि १०:५० सम्म सुनाइ परीक्षा लिइनेछ । दोस...
इपिएस परीक्षा दिँदै हुनुहुन्छ? यी हुन जान्नैपर्ने कुरा
शिक्षा

इपिएस परीक्षा दिँदै हुनुहुन्छ? यी हुन जान्नैपर्ने कुरा

यतिबेला झण्डै ९० हजार युवाले कोरिया भाषा परीक्षाको तयारी गरिरहेका छन् । सन् २०२०को लागि कामदार लैजान जेठको २५ र २६ गते कोरियाली भाषाको परीक्षा हुँदैछ। यसका लागि चैत ८ देखि १७ गतेभित्र अनलाइन आवेदन भइसकेको छ। बढिरहेको गर्मीसँग तयारीमा रहेका युवाहरूको दिमाग पनि तातिरहेको छ। कोरियन भाषा परीक्षा पास गरेर घरपरिवारको अधुरो सपना पूरा गर्नका लागि दिन रात मेहनत गरिरका छन् हजारौँ। नेपाल बेरोजगारी समस्याले पिल्सिएका युवा कोरिया पुगेर केही कमाइ गरेर परिवारलाई सुख र शान्तिसँग पालौला भन्ने सपना देखिए रहेका छन्। तर, भाषा परीक्षा दिनु भनेको कुरा मै हुँ भन्नेलाई पनि ठूलो चुनौतिको कुरा हो। यद्यपि बहादुर गोरखालीहरू हार भने कतै मान्दैनन्। यसपटकको भाषा परीक्षासँगै सीप परीक्षा पनि पास गर्नुपर्ने प्रवाधान कोरियाले अगाडि सारेको छ।  सो भाषा परीक्षा दिने नेपालीले जान्नुपर्ने कुरा बारे इपीएस शाखाले सूचना निकालेको छ।...
‘गंगनम स्टाइल’को जादू अब फिक्का
मनाेरञ्जन

‘गंगनम स्टाइल’को जादू अब फिक्का

दक्षिण कोरियाको फेरि अर्को गीन अहिले चर्चमा छ। सर्वाधिक हेरिने सूचीमा पहिलो भएर उक्त गीतले विश्व कीर्तिमान बनाएको हो। पप संगीतको समूह ब्ल्याकपिंकले युट्युबमा सबैभन्दा छिटो १० करोड पटक हेरिएको म्युजिक भिडिओको कीर्तिमान बनाएको हो। https://www.youtube.com/watch?v=2S24-y0Ij3Y ‘किल दिस लभ’ नामक भिडिओले दुई दिन १४ घण्टामा सो संख्या पार गर्दै अर्को कोरियाली पिएसवाइको जेन्टलम्यान गीतको कीर्तिमान भंग गरेको छ। युट्युबका अनुसार पहिलो दिननै सो भिडिओ पाँच करोड ६७ लाख पटक हेरिएको थियो। यसको अर्थ पहिलो २४ घण्टामा सबैभन्दा बढी हेरिएको भिडिओको कीर्तिमान पनि ब्ल्याकपिंकले राखेको छ। मनका धनी, धनका महाधनी सलमान खान यसअघिको आरियाना ग्रान्डेको म्युजिक भिडिओले सर्वाधिक हेरिएको कीर्तिमान बनाएका छन्। युट्युबमा २४ घण्टामा सबैभन्दा बढी हेरिएका भिडियोहरू : १. ब्ल्याकपिंक - किल दिस लभ, पाँच करोड ६७ लाख २. आरियाना ग्र...
कोरिया जान चाहने नेपालीलाई कोरियामै काम गरिरेहका नेपाली दिए यस्तो सुझाव
जीवनशैली

कोरिया जान चाहने नेपालीलाई कोरियामै काम गरिरेहका नेपाली दिए यस्तो सुझाव

सरकारले यो वर्ष एकै पटक ईपिएस प्रणालीबाट १० हजार कामदार लिने बताएसँगै कोरियामा काम गरिरहेका श्रमिकले उनीहरूलाई मानसिक र शारीरिक रूपमा तयार भएर मात्रै जान सुझाएका छन्। सन् २००८ बाट कोरियाले शुरू गरेको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत यो वर्ष उसले १० हजार ५० जना नेपाली कामदार लैजाने बताइएको छ। यति ठूलो सङ्ख्यामा नेपाली कामदार लैजाने बताइएका बेला आकर्षक गन्तव्य मानिएको कोरिया जानुअघि कामको प्रकृति र त्यहाँ भोग्नुपर्ने समस्याबारे अवगत हुन सुझाएका छन्। आफूहरूले कोरिया जाँदा एक थरी सोचेको र पुग्दा सोचे भन्दा कठिन भएको भन्दै उनीहरूले त्यहाँ जस्तो काम परी आए पनि गर्नसक्ने हिम्मत राख्नुपर्ने बताएका छन्। शुरूमा धेरै परिश्रम त्यसरी सुझाउनेमध्ये एक हुन् दाङकी मन्जु पन्थी। काठमाडौंस्थित एक निजी संस्थामा काम गर्दा दैनिक जीवनका आधारभूत आवश्यकतासमेत पूरा गर्न नसकिने देखेपछि उनले कोरिया जाने तयारी था...
कोरिया जानुभन्दा पहिला थाहा पाउनैपर्ने कुराहरू
शिक्षा

कोरिया जानुभन्दा पहिला थाहा पाउनैपर्ने कुराहरू

स्टुडेन्ट होस् वा वर्किङ भिसा, कोरिया प्रवेश गर्न चाहने नेपाली युवाको कमी छैन । ईपीएसमार्फत् कोरिया जान चाहनेको संख्या पनि बर्सेनि बढ्दो छ । अघिल्लो वर्षको तुलनामा रोजगारीको लागि कोरिया जान इच्छुक नेपालीको संख्या यो वर्ष करिब १५ हजारले बढेको छ । अघिल्लो वर्ष कोरियन भाषा परीक्षाका लागि ७५ हजारले आवेदन दिएकोमा यो वर्ष सो संख्या बढेर झण्ड ९०  हजार पुगेको छ । विगत १० वर्षको तथ्यांकले नेपाली कामदार कोरिया जाने क्रेज क्रमशः बढ्दै गइरहेको देखाउँछ । अझ नेपालीको ‘कोरिया क्रेज’ विगत ५ वर्षदेखि भने तिव्र रूपमा बढ्दै गइरहेको छ । नेपालीको कोरिया क्रेजसँगै कोरिया सरकारले समेत नेपाललाई दिने कामदार माग कोटा बढाउँदै लगेको छ । कोटा वृद्धिले नेपालीका लागि कोरिया आकर्षक रोजगार गन्तव्य बन्दै गइरहेको देखाएको छ । कोटासँगै दक्षिण कोरियाले त्यहाँ जाने विदेशी कामदारको तलब वृद्धि गर्ने गरेका कारण त्यहाँ जाने नेपालीक...