Thursday, May 23

Tag: कपिल शर्मा

टिआरपीमा पुनः पहिलो स्थानमा ‘द कपिल शर्मा शो’
मनाेरञ्जन

टिआरपीमा पुनः पहिलो स्थानमा ‘द कपिल शर्मा शो’

एजेन्सी । भारतका चर्चित कमेडियन कपिल शर्माले सञ्चालन गर्दै आउको द कपिल शर्मा शो पुनः टेलिभिजन रेडिङमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ। पटक पटक बन्द हुँदै सञ्चान हुँदै आएको शोले पछिल्ला दिन राम्रो रेटिङ पाएको हो। कपिल शर्माले आफूलाई बारम्बार एक प्रतिभावान कमेडियनको रुपमा प्रमाणित गर्दै आएका छन्। पछिल्लो समय विभिन्न विवादका कारण शर्माले कार्यक्रम बन्द गर्नुपर्‍यो। त्यसपछि उनी विवादलाई बिर्सने प्रयास गर्दै कार्यक्रमको नाम पनि ‘फ्यामिली टाइम विथ कपिल शर्मा’मा बदलेर सन् २०१८ मार्चमा पुनः टेलिभिजनमा झुल्किए। तर, अत्यन्त न्यून रेटिङको कारण जम्मा तीन एपिसोडपछि कार्यक्रम बन्द भयो। अघिल्ला असफलताबाट पाठ सिकेर उनले महिलाको ‘ग्याप’ राखे । यसबीचमा ठूलो तयारी गरेर उनले आफ्नो हास्यव्यंग कार्यक्रमको नयाँ संस्करण डिसेम्बरको अन्तिमतिर फेरि सुरु गरे। कपिलको यसपटकको मिहनत भने खेर जान पाएन। सुरुदेखि नै ...
कमेडी मात्रै होइन कमाइमा पनि ‘किंग’ कपिल
जीवनशैली

कमेडी मात्रै होइन कमाइमा पनि ‘किंग’ कपिल

कपिल शर्मालाई कसले चिन्दैन। आफ्नो हास्य र ह्युमरबाट उनले आफ्नो फरक परिचय बनाएका छन्। कपिलको सपफलतालाई लिएर कमेडियन राजू श्रीवास्तव भन्छन्, ‘केपिल शर्माले कमेडीका माध्यमबाट नाम र दाम दुवै कमाएका छन्। साथै उनले कमेडीलाई नयाँ पहिचान पनि दिएका छन्।’ पछिल्लो दश वर्षमा कपिल शर्माले धेरै सफलता प्राप्त गरेका छन्। अहिले उनले मुम्बइमा घरसमेत किनेका छन्। उनीसँग रेन्ज रोबर र मर्सिडिज जस्ता अन्य महँगा र लक्जरियस कार पनि छन्। कपिल शर्मा आफ्नो द कपिल शर्मा शोबाहेक स्टेज शो र केही विज्ञापनबाट राम्रो आम्दानी गर्छन्। उनले टिभीमा एउटा एपिसोडका लागि ६० देखि ८० लाख भारतीय रूपैयाँ लिन्छन् भन्ने सायद तपाईंलाई थाहा छैन होला। अझ उनले लाइभ स्टेज शोमा त अझ राम्रो पैसा लिन्छन्। एक रिपोर्टका अनुसार उनले एउटा सोलो स्टेज शोका लागि करिब ७० लाख भारतीय रूपैयाँ लिने गरेका छन्। यदि कपिल शर्माको कुल सम्पत्तिको कुरा गर्दा उनी ...