Wednesday, February 21

Tag: कंगना रनौत

सबै नेपालीले हेर्नै पर्ने कंगनाको भाइरल भिडियो
मनाेरञ्जन

सबै नेपालीले हेर्नै पर्ने कंगनाको भाइरल भिडियो

भारतीय अभिनेत्री कंगना रनौतको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनको भिडियोलाई नेपाली युवाहरूले खुबै रुचाएका छन्। कंगनाले एक मिडिया कन्फेरेन्समा सामाजिक विषयहरूका बारेमा दिएको तिखो वक्तव्य यो भिडियोमा देख्न सकिन्छ। उनले कलाकार देशप्रति जिम्मवार बन्न आह्वान समेत गरेकी छन्। कलाकारलाई आम मानिसहरूले नै चर्चित बनाएको भन्दै उनीहरूका समस्यालाई कलाकारले पनि उठाउनु पर्ने उनको धारणा छ। यो भिडियोलाई माइक्रो ब्लगिङ साइट ट्विटरमा अपलोड गर्दै एक युजरले र फेरि एकपटक कंगनाको भिडियो क्याप्सन उल्लेख गर्दै अपलोड गरेका छन्। ट्विटरमा आपलोड गरिएको केही समयमा नै उक्त भिडियोलाई धेरैले लाइक र रिट्विट पनि गरेका छन्।   र फेरि एकपटक कङ्गनाको यो भिडियो । अनि जो ट्विटरमा सक्रीय छ, सबै सामाजिक अनि लैङ्गिक मुद्दामा बोल्छ, जसको फलोवर 10K-20K देखी 50K-100K सम्म छ, जसको एउटा ट्विट पनि ठुलो प्रभाव र प्रवाह...