Saturday, April 20

Tag: औषधि

मिर्गौला डायलासिस गर्ने औषधिमै कालोबजारी
स्वास्थ्य

मिर्गौला डायलासिस गर्ने औषधिमै कालोबजारी

काठमाडौं : मिर्गौला पीडित बिरामीले घरमै बसेर पेटमा पाइपका माध्यमबाट औषधियुक्त पानी प्रवेश गराई मिर्गौला डायलासिस गर्ने औषधिमा कालोबजारी भएपछि बिरामी बढी मूल्य तिर्न बाध्य भएका छन् । भक्तपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मिर्गौला पीडितहरुले सरकारले निःशुल्क भनेको डाइलोसिस सेवा लिन आफूहरुले बढी रकम तिरेर कालोबजारमिा औषधि किन्नुपरेको गुनासो गरेका छन् । सरकारले निर्धारण गरेको मूल्यमा औषधि बिक्रेताले बिरामीलाई औषधि नदिई मूल्य वृद्धि गरेपछि बिरामीले बाध्य भएर महङ्गोमा औषधि किनेर डायलासिस गर्नुपरेको गुनासो गरेका हुन् । मिर्गौला पीडित सरोकार समाज नेपालका अध्यक्ष बलराम सुवेदीले सरकारले गत साउन २६ गते घरमै बसेर मिर्गौलाको डायलासिस गर्ने प्रविधि सिएपिडि फ्युडको मुल्य प्रति प्याकेट रु ४०८ निर्धारण गरेको तर बिक्रेताले रु ४३० भन्दा घटेर नदिएपछि बिरामीले बाध्य भएर औषधिको बढी मूल्य तिर्नुपरेको बताए । ...
के औषधिबिना पनि स्वस्थ्य रहन सम्भव छ !
जीवनशैली, स्वास्थ्य

के औषधिबिना पनि स्वस्थ्य रहन सम्भव छ !

मानिसहरू स्वस्थ्य रहनको लागि लाखौ खर्च गर्न तयार हुन्छन । हाम्रै केही साना प्रयासले विना औषधी पनि स्वस्थ्य रहन सकिन्छ । सकारात्मक सोच कुनै पनि मानिस एक्लो भएमा मनमा अनेक कुरा खेल्न थाल्छ । साथी तथा आफन्तको सम्पर्करमा रहने गर्नु पर्दछ । राम्रा र रमाइला घटनाको बारेमा सोच्नु र सम्झनु पर्दछ । यसो गर्दा पीडामा राहत मिल्छ । व्यायाम गर्नु व्यायामलाई आफ्नो जीवनको हिस्सा बनाउनु पर्छ । धेरै आराम गरे तुन्तुहरुमा सिथिलता ल्याउँछ । व्यायामले पम्पको काम गरेर शरीरमा रक्तसंचारलाई वढाउँछ । चिन्ता नलिने चिन्ता भएको बेला गीत सुन्ने, टिभी हेर्ने त्यस्तै कुनै खेल खेलर चिन्तालाई भुल्ने प्रयास गर्न सकिन्छ । मनपरेको मानिसलाई आफ्ना समस्या बतायो भने पनि चिन्ता मुक्त हुने बाटो खुल्न सक्छ । लामो सास लिने लामो र गहिरो सास नाकबाट लिएर मुखबाट फाल्ने गर्दा स्वस्थ्य राम्रो हुन्छ । तनाव तथा थकानले पीडा बढाँछ लामो सास लिदा ...