Wednesday, April 17

Tag: ऋतिक रोशन

भारतीय अभिनेता ऋतिक रोशनविरुद्ध 420 को मुद्दा
मनाेरञ्जन

भारतीय अभिनेता ऋतिक रोशनविरुद्ध 420 को मुद्दा

आउँदै गरेको चलचित्र ३० को प्रमोशनमा रहेका ऋतिक रोशनविरुद्ध मुद्दा परेको छ। उनीविरुद्ध हैदराबादको साइबराबादमा ठगी गरेको उजुरी परेको हो। आइ. शशिकान्तका जिमकर्ताले एक जिम कम्पनी र उक्त कम्पनी कम्पनीका बान्ड एम्बेस्डर ऋतिक रोशनले आफ्नो वाचा पूरा नगरेको आरोप लगाएका छन्। ऋतिक र कम्पनीले वजन कम गर्ने र डेली वर्काआउट सेशन गराउने आफ्नो वाचा पूरा नगरेको उनको आरोप छ। मुद्दा इन्डियन प्यानल कोडको सेक्सन ४०६ र ४२० अनुसार दर्ता भएको हो। रिपोर्टअनुसार उजुरी पत्रमा कम्पनीले आफ्नो विज्ञापनमा गरिएको दावा अनुसार पूरा वर्कआउट शेसन नगराएको बताइएको छ। २०१८ डिसेम्बरमा क्योर फिट जिममा डिस्काउन रेटमा मेम्बरसिप लिएका उनले जिममा वर्कआउट गर्नका लागि प्रयाप्त ठाउँ पनि नभएको उजरीमा उल्लेख गरेका छन्। उनले जिम सेन्टरले दुर्व्यवहार गर्नुका साथै मानसिक तनाव पनि दिएको बताएका छन्। प्रहरीले जिम सेन्टर र ऋतिक रोशनविरुद्ध उजुरी ...
यस्तो छ, ऋतिक रोशनको ‘प्रफेक्ट बडी’को रहस्य
जीवनशैली, शिक्षा

यस्तो छ, ऋतिक रोशनको ‘प्रफेक्ट बडी’को रहस्य

भारतीय अभिनेता हृतिक रोशनको प्रफेक्ट बडीको चर्चा भारतमा मात्रै नभइ विश्वभर हुने गर्दछ। प्रफेक्ट फिट्नेस, किलर लुक्स, भर्सटाइल एक्टिङ र आफ्नो सानदार डान्सका कारण हृतिकले लाखौँ-करोडौं फ्यानको मन जितेका छन्। हृतिकले भारतीय चलचित्र क्षेत्रमा धेरै राम्रा चलचित्रमा काम गरिसकेका छन। उनले जोधा अकबर बैंग बैंगजस्ता फिल्ममा आफ्नो अभिनयको जादु देखाएका छन्। उनले आफ्नो अभिनयमा त कडा मिहिनेत गर्छन् नै त्योभन्दा बढी उनले आफ्नो फिट्नेसमा ध्यान दिन्छन्। उनले एक अन्तर्वार्ताका क्रममा उनले आफू मर्निङ वाक गर्न रुचाउन व्यक्तिका रूपमा आफ्नो परिचय दिएका थिए। उनले आफ्नो फिट्नेस रुटिनलाई पनि स्ट्रिकली फलो गर्ने गरेका छन्। जानौँ ‌हृतिकको फिट्नेससँग जोडिएका केही इस्पायरिङ कुरा : हृतिकको वर्कआउट धेरैजसो उनको फिल्मअनुसार हुन्छ। उनले बेसिक कार्डियो र स्ट्रेथ ट्रेनिङ सधैँ फलो गर्छन्। उनका जिम ट्रेनर क्रिस गेथिन उनको ...