Thursday, May 23

Tag: इपिएस

कोरिया जानुभन्दा पहिला थाहा पाउनैपर्ने कुराहरू
शिक्षा

कोरिया जानुभन्दा पहिला थाहा पाउनैपर्ने कुराहरू

स्टुडेन्ट होस् वा वर्किङ भिसा, कोरिया प्रवेश गर्न चाहने नेपाली युवाको कमी छैन । ईपीएसमार्फत् कोरिया जान चाहनेको संख्या पनि बर्सेनि बढ्दो छ । अघिल्लो वर्षको तुलनामा रोजगारीको लागि कोरिया जान इच्छुक नेपालीको संख्या यो वर्ष करिब १५ हजारले बढेको छ । अघिल्लो वर्ष कोरियन भाषा परीक्षाका लागि ७५ हजारले आवेदन दिएकोमा यो वर्ष सो संख्या बढेर झण्ड ९०  हजार पुगेको छ । विगत १० वर्षको तथ्यांकले नेपाली कामदार कोरिया जाने क्रेज क्रमशः बढ्दै गइरहेको देखाउँछ । अझ नेपालीको ‘कोरिया क्रेज’ विगत ५ वर्षदेखि भने तिव्र रूपमा बढ्दै गइरहेको छ । नेपालीको कोरिया क्रेजसँगै कोरिया सरकारले समेत नेपाललाई दिने कामदार माग कोटा बढाउँदै लगेको छ । कोटा वृद्धिले नेपालीका लागि कोरिया आकर्षक रोजगार गन्तव्य बन्दै गइरहेको देखाएको छ । कोटासँगै दक्षिण कोरियाले त्यहाँ जाने विदेशी कामदारको तलब वृद्धि गर्ने गरेका कारण त्यहाँ जाने नेपालीक...