Wednesday, February 21

Tag: आइपिएल

आइपिएल : बैंग्लोरलाई हराउँदै सन्दीप आबद्ध दिल्ली प्लेअफमा
खेलकुद

आइपिएल : बैंग्लोरलाई हराउँदै सन्दीप आबद्ध दिल्ली प्लेअफमा

भारतमा जारी १२ औँ संस्करणको इन्डियन प्रिमियर लिगअन्तर्गत जारी खेलमा दिल्ली प्लेअपमा उक्लिएको छ। दिल्लीले रोयल च्यालेन्सर बैंग्लोरलाई १७ रनले हराउँदै प्लेअपमा उक्लिएको हो। सन् २०१२ पछि दिल्ली पहिलोपटक प्लेअपमा पुग्न सफल भएको हो। टस जितेर पहिला ब्याटिङ रोजेको दिल्ली २० ओभरमा पाँच विकेट गुमाउँदै बैंग्लोरसामू १८८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। दिल्लीले दिएको १८८ रनको लक्ष्य पछ्याएको बैंग्लोर २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रनमा समेटियो। दिल्लीका लागि श्रेयस अय्यरले सर्वाधिक ५२ रन जोड्दा शिखर धवनले अर्ध सतक पूरा गरे। शेफर्न रदरफर्डले २८ रन बनाए भने पृथ्वी पटेलले १८ रनको योगदान दिए। अक्षर पटेलले १६ रनको योजदान दिँदा कालिन इनग्रमले ११ रनको जोडे। अरू खेलाडीले दोहोरो रन बनाउन सकेनन्। त्यस्तै, बैंग्लोरका लागि युजवेन्द्र चहलले २ विकेट र उमेश यादव, वाशिन्टन सुन्दर र नवदीप सैनीले १/१ विकेट लिएका ...
आइपिएल : सन्दीप आबद्ध दिल्ली ६ विकेटले विजयी
खेलकुद, प्रमुख समाचार

आइपिएल : सन्दीप आबद्ध दिल्ली ६ विकेटले विजयी

सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल भारतमा जारी इन्डियन प्रमियर लिग (IPL) अन्तर्गत राजस्थानविरुद्धको खेलमा ६ विकेटले विजयी भएको छ। जयपूरस्थित सवाइ मानसिंह स्टेडियममा भएको खेलमा राजस्थानले प्रस्तुत गरेको १९२ रनको लक्ष्य १९ ओभर २ रनमा पूरा गरेको हो। दिल्लीका लागि ऋषध पन्तले सर्वाधिक ७८ रन जोडे भने शेखर धवनले ५४ रनको योगदान दिए। त्यस्तै पृथ्वी साव ४२ रन श्रेयस अय्यरले ४ रन र कालिन इनग्रमले ३ रनको योगदान दिए। यता, राजस्थानका लागि अजिन्क्य रहाणेले सतक पूरा गर्दा स्टिभ स्मिथले अर्ध सतक पूरा गरे। स्टुअर्ट बिनीले १९, बेन स्टोक्स ८ र रियान परागले ४ रनको योगदान दिँदा ऐश्टन टर्नर र सन्जू स्यमसनले कुनै रन जोड्न सकेनन्। दिल्लीका लागि कगिसो रबाडाले २ विकेट, इशान्त शर्मा र अक्षर पटेल र नेपालका लेग स्पिनर सन्दीप लामिछानेको सट्टामा आएका क्रिस मारिसले १/१ विकेट लिए। भने राजस्थानका लागि श्रेयस गोपाल २ ध...
आइपिएल : दिल्लीका लागि शिखरले पूरा गरे अर्ध शतक
खेलकुद

आइपिएल : दिल्लीका लागि शिखरले पूरा गरे अर्ध शतक

भारतमा जारी इन्डियन प्रमियर लिगको १२औँ संस्करअन्तरगतको ४०औँ खेलमा राजस्थानले दिएको १९२ रनको लक्ष्य पछ्याइरहेको दिल्लीका तर्फबाट शिखर धवनले हाफ सेन्चुरी पूरा गरेका छन्। उनले पृथ्वी सावको सहकार्यमा २५ बलमा ७ चौका र  २ छक्का प्रहार गर्दै आफ्न अर्ध शतक पूरा गरेका हुन्। अहिले दिल्लीले राजस्थानले दिएको १९२ रनको लक्ष्य पछ्याउँदै शिखरले ५० र पृथ्वी साव १८ रन बनाएर खेलिरहेका छन्। आजको खेलमा राजस्थानका तर्फबाट अजिन्क्या रहाणेले शतक पूरा गरे भने स्टिव स्मिथले अर्ध सतक पूरा गरेका थिए। सोमबार जयपुरस्थित सवाइ मानसिंह स्टेडियममा जारी खेलमा दिल्लीका तर्फबाट खेलिरहेका सन्दीप लामिछाने भने अटाएनन्। उनको सट्टामा दिल्लीले क्रिस मारिसनलाई उत्रारेको छ। FIFTY!@SDhawan25 brings up his half-century off 25 deliveries. His 36th in #VIVOIPL 🙌🙌 pic.twitter.com/apYgVtaoM5 — IndianPremierLeague (@IPL) April 22, 2019 ...
आइपिएल : सन्दीप आबद्ध दिल्लीका सामू राजस्थानले प्रस्तुत गर्‍यो १९२ को लक्ष्य
खेलकुद

आइपिएल : सन्दीप आबद्ध दिल्लीका सामू राजस्थानले प्रस्तुत गर्‍यो १९२ को लक्ष्य

भारतमा जारी इन्डिन प्रिमियर लिग (IPL)को १२ औँ सिजनअन्तर्गत सोमबार राति भएको  ४०औँ खेलमा दिल्ली क्यापिटलविरुद्ध राजस्थानले १९२ को लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले ६ विकटको क्षतिमा १९१ रन जोड्न सफल भएको हो। भारतमा जारी इन्डिन प्रिमियर लिग (IPL)को १२ औँ सिजनअन्तर्गत सोमबार ४०औँ खेलमा दिल्ली क्यापिटलविरुद्ध राजस्थानले १९२ को लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले ६ विकटको क्षतिमा १९१ रन जोड्न सफल भएको हो। राजस्थानका लागि अनिन्क्य रहाणे १०५ र रियान पराग ४ रनसहित अविजित रहे। आजको खेलमा स्टिव स्मिथले हाफ सेन्चुरी पूरा गरे भने स्टुअर्ट बिनीले १३ बलमा १९ रनको योगदन दिए। आजको खेलमा सन्जू स्यामसन र ऐश्टन टर्नर विना रन आउट भए। दिल्लीका लागि कगिसो रबाडाले २, इशान्त शर्मा र अक्षर पटेलले एकएक विकेट लिइका थिए। जयपुरस्थित सवाइ मानसिंह स्टेडिएममा जारी खेलमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने अटाएनन्। उनक...
आइपिएल : हाफ सेन्चुरी पूरा गरेपछि रहाणेको यस्तो ‘रियाक्सन’
खेलकुद

आइपिएल : हाफ सेन्चुरी पूरा गरेपछि रहाणेको यस्तो ‘रियाक्सन’

इन्डियन प्रिमियर लिग सिजन १२औँ संस्कर अन्तर्गतको ४० औँ खेल दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच चलिरहेको छ। जारी खेलमा राजस्तानका आजिन्क्य रहाणेले हाप सेञ्चुरी पूरा गरेका छन्। उनले स्टिव स्मिथसँगको साझेदारीमा हाप सेन्जुरी पूरा गर्न सफल भएका हुन्। जारी खेलमा ९ वोभरमा १ विकेटको क्षतिमा राजस्तानले ८१ रन बनाएको छ। अहिले अजिन्क्य रहाणे ५५ रन र स्टिभ २६ रन बनाएर खेलिरहेका छन्। That's a well-made half-century for @ajinkyarahane88 🙌🙌#RR 71/1 after 8 overs. pic.twitter.com/HfC9BqWsqM — IndianPremierLeague (@IPL) April 22, 2019 ...
आइपिएल : आज पनि सन्दीप बेञ्चमै
खेलकुद

आइपिएल : आज पनि सन्दीप बेञ्चमै

इन्डियन प्रिमियर लिग सिजन १२औँ संस्कर अन्तर्गतको ४० औँ खेल दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच चलिरहेको छ। अहिले राजिस्तानले ब्याटिङ गरिरहेको छ। ७ ओभरको सममाप्तिमा १ विकेटको क्षतिमा राजस्तानले ५९ रन बनाएको छ। अहिले स्टिभ स्मिथले १३ र आन्जिक्य रहाणे ४७ रन बनाएर खेलिरहेका छन्। सोमबारको खेलमा दिल्लीबाट खेलिरहेका नेपाली खेलाडी सन्दीप लामिछाने भने प्लेइङ ११ मा परेनन्। सन्दीप आज दिल्लीको बेन्चमा नै बस्ने भएका छन्। सन्दीपको ठाउँमा दिल्लीले क्रिश मोरिसलाई ल्याएको छ। स्वामी मानसिंह स्टेडियम जयपुरमा हुन लागेको खेलमा दिल्लीले टस जितेर पहिले फिल्डिङ रोजेको छ। यसअघिको खेलमा दिल्लीका सन्दीप लामिछानेले ४ ओभरमा ४० रन दिएर ३ विकेट लिएका थिए। दिल्ली अंक तालिकाको तेस्रो नम्बरमा रहेको छ। आजको खेल जितेमा दिल्ली शीर्ष चारमा रहँदै अर्को चरणमा प्रवेश गर्नेछ।...
शक्तिलाई सन्दीपले दिए जन्मदिनको शुभकमना
खेलकुद

शक्तिलाई सन्दीपले दिए जन्मदिनको शुभकमना

आज  नेपाली पूर्वक्रिकेट शक्ति गौचनको जन्मदिन परेको छ। उनको जन्म सन् १९८४  अप्रिलमा भएको थियो। उनी नेपाली राष्ट्रिय टिमका महत्त्वपूर्ण खेलाडी थिए। शक्ति एक अल राउन्डर क्रिकेट खेलाडी हुन् । उनी दायाँ हाते ब्याट्सम्यान हुन् भने लेफ्ट-आर्म स्पिन हुन्। उनले नेपाली राष्ट्रिय टिमका लागि ओमानविरूद्व सन् २००२ जुलाईमा भएको खेलबाट राष्ट्रिय टिमममा डेब्यु गरेका थिए। सन् २०१८ जुलाईमा शक्तिले नेदरल्यान्डविरूद्वको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यासको घोषणा गरेका थिए। उनले आफ्नो पहिलो एकदिवसीय भ्रमण पश्चात्नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका थिए। शक्ति नेपाली क्रिकेट इतिहासमै अन्तर्राष्ट्रिय सतक प्रहार गर्ने दोस्रो खेलाडी हुन्। उनले इटाली राष्ट्रिय क्रिकेट टिमविरूद्व २००५ फेब्रुअरीमा आइसिसी विश्वकप छनोट चरणको सिरिजअन्तर्गत यो उपलब्धि हात पारेका थिए। उक्त खेलमा शक्ति १०३ बलमा...