Thursday, April 18

Tag: अरस्तु

आइन्स्टाइन, अरस्तु र मदर टेरेसाका जीवन बदल्ने भनाइ
शिक्षा

आइन्स्टाइन, अरस्तु र मदर टेरेसाका जीवन बदल्ने भनाइ

विश्वविख्यात बैज्ञानिक आइन्स्टाइन, युरानि दार्शनिक अरस्तु र समाजसेवी मदर टेरेसाका १०÷१० चर्चित भनाईहरु हामीले याँहा संकलित रुपमा प्रस्तुत गरेका छौं । जसले तपाईको जिवनमा पनि काफी बदलाव ल्याउन सक्छ । जसलाई विश्वका लाखौं मानिसहरुले जिवन सुत्र ठान्छन् । प्रस्तुत छ तिनै आदर्श मानिसहरुका १०÷१० भनाई – आइन्स्टाइनका जीवन उपयोगी दश महत्वपूर्ण भनाईहरू १. सधै आफ्नो उत्सुकतालाई पच्छ्याउनुपर्दछ । २. निरन्तरको लगन अमूल्य हुन्छ । ३. हाम्रो ध्यान वर्तमानमा हुनुपर्दछ । ४. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ । ५. गल्ती होला की भनि डराउनु हुदैन । ६. ’ठूलो’ होइन बरू ’असल’ बन्ने प्रयाश गर्नुपर्दछ । ७. ज्ञान अनुभवद्वारा हासिल हुन्छ । ८. असल खेल खेल्नुपूर्व नियम जान्नुपर्दछ । ९. जीवन सन्तुलित बनाउन अघि बढिरहनुपर्दछ । १०. हिम्मत कहिल्यै हार्नुहुदैन । अरस्तुका १० मननयोग्य भनाईहरु १. म त्यसलाई बहादुर मान्छु जसले आफैल...