Thursday, May 23

Tag: अध्ययन

‌ओमिक्रोनबाट बचाउँछ बुस्टर डोज
प्रमुख समाचार, स्वास्थ्य

‌ओमिक्रोनबाट बचाउँछ बुस्टर डोज

कोरोना भाइरसविरुद्ध चलनचल्तीमा रहेका खोपहरूको तेस्रो डोजले नयाँ भेरिन्टविरुद्ध हाम्रो इम्युनिटी ८८ प्रतिशतसम्म बढाउने बताइएको छ । यो दाबी हालै ब्रिटेनमा भएको एउटा अध्ययनले गरेको हो । युके हेल्थ सिक्योरिटी एजेन्सीको रिपोर्टअनुसार दोस्रो डोज लिएको ६ महिनापछि त्यसको असर ५२ प्रतिशत कम हुन्छ । त्यसैले कोरोना संक्रमण र गम्भीर लक्षणबाट बच्नका लागि बुस्टर डोज लगाउन आवश्यक छ । उक्त रिपोर्टमा डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोनमा बुस्टर डोजले कम असर गर्ने पनि उल्लेख छ । यद्यपि, यसले ओमिक्रोन भएपछि हुन गम्भीर लक्षणबाट भने बचाउन सक्छ । जसकारण अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आउँदैन । हालै ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सनले बताएका थिए कि देशका आइसियूमा भर्ना भएका ९० प्रतिशत कोरोना संक्रमितहरूलाई बुस्टर डोज लगाइएको थिएन । रिपोर्टअनुसार तेस्रो डोज लिएपछि भ्याक्सिनको प्रभावकारिता ५२ देखि ८८ प्रतिशतसम...
चीनमा अध्ययनका लागि ५० जनालाई छात्रवृत्ति वितरण
समाचार

चीनमा अध्ययनका लागि ५० जनालाई छात्रवृत्ति वितरण

काठमाडौं : यस वर्ष चीनले ५० नेपाली विद्यार्थीलाई काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विभिन्न विषयमा छात्रवृत्ति प्रदान गरेको छ । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले दिएको तथ्याङ्कअनुसार विगत ७० वर्षदेखि चीनले तीन हजारभन्दा बढी नेपालीलाई छात्रवृत्ति दिएर उच्च शिक्षा ग्रहण गर्ने अवसर प्रदान गरेको छ ।  “आज हामी यहाँ बसेर सन् २०१९ मा चीनमा अध्ययन गर्न जान लागेका नेपाली विद्यार्थीहरूलाई बिदा गर्दैछौँ”, यस वर्ष चीन सरकारको छात्रवृत्ति पाएर चीन जान लागेका नेपाली विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै नेपालका लागि चिनियाँ राजदूत हौले भन्नुभयो, “चीन सरकारको छात्रवृत्ति पाएका विद्यार्थीहरूले छात्रवृत्तिको सही उपयोग गरेर नेपाल–चीन सम्बन्धलाई थप गौरवमय बनाउनुहुनेछ, चीनमा पाएको शिक्षालाई स्वदेश फर्केर राष्ट्रिय निर्माण र चीन–नेपाल मैत्रीपूर्ण सम्बन्धको विकास गर्नेमा म विश्वस्त छु ।” सो अवसरमा नेपालका लाग...