Wednesday, April 17

नेपाल प्रहरीका ५० एसपीको सरुवा, को कहाँ पुगे हेर्नुहोस् सूची

काठमाडौं : नेपाल प्रहरीका ५० प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार ५० एसपीको सरुवा भएको प्रहरी प्रधानकार्यालय, मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ।

भदौ महिनादेखिको तलव भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको सरुवा भएको विभागले जनाएको छ।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading