Wednesday, April 17

टाइगर श्राफ स्टारर स्टुडेन्ट अफ दि इयर-२ युट्युबमा [भिडियो]

बलिउड चलिचत्र स्टुडेन्ट अफ दि इयर-२ युट्युबमा रिलिज भएको छ।

फिल्मको केन्द्रमा एक्सन हिरो टाइगर श्राफ रहेका छन्। फिल्ममा टाइगर श्राफ, तारा सुतारिया र अनन्या पाण्डे मुख्य भूमिका छन्। यही फिल्मबाट तारा सुतारिया र अनन्या पाण्डे बलिवुडमा डेब्यू गरेका हुन्।

यो फिल्म करण जौहरको सन् २०१२ मा आएको हिट फिल्म स्टुडेन्ट अफ द इयरको दोस्रो फ्रिन्चाइज हो। मे १० देखि विश्वभर एक साथ रिलिज भएको थियो।

भारतमा ‘स्टुडेन्ट अफ ड इयर २’ फिल्मले अपेक्षाकृत व्यापार गर्न नसकेको भारतीय संचार माध्यमले जनाएको थिए।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading