Thursday, April 18

सशस्त्रका ६५ सईको इन्सपेक्टरमा बढुवा, को को परे हेर्नुहोस् सूची

काठमाडौं : सशस्त्र प्रहरीका ६५ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) शसस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टरमा)मा बढुवाका लागि सिफारिस भएका छन्।

सशस्त्र प्रहरी सेवा,  साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त सशस्त्र निरीक्षक पदमा सिफारिस गरिएको सशस्त्र प्रहरी बल हलचोकले जनाएको छ। बढुवा उपर कसैको चित्त नबुझ्ने ७ दिनभित्र बढुवा उपर उजुरी गर्न सकिने सशस्त्र प्रहरी कार्यालय हलचोकले जनाएको छ।

Leave a Reply

Discover more from खबरगृह

Subscribe now to keep reading and get access to the full archive.

Continue reading